१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललिता निवास प्रकरण: अदालतले थुन्न अनुमति दिएका मीनबहादुर गुरुङसहित ३ आरोपी सर्वोच्चमा

१४ असार २०८०, बिहीबार ११:३२

असार १४, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन आरोपी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ अन्य आरोपी सुधीरकुमार शाह र धर्मप्रसाद गौतमका तर्फबाट रिट दर्ता भएको हो । प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले बुधबार उनिहरूलाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको समय दिएको थियो ।


केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरेकामा ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए । हदम्यादको विषय उठाएर सर्वोच्च अदालतले उनिहरूसहित १७ जनालाई गत वर्ष नै ललिता निवास प्रकरणमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । यो मुद्दाको सबै प्रतिवादीका हकमा उक्त आदेश लागू हुने हाल हिरासतमा रहेका आरोपीहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार