राजनीति | काठमाडौँ - KTM


प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : जवाफका क्रममा के भने प्रचण्डले ?

Posted on June 07, 2023 | views : 355 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सार्वजनिक महत्वको विषयमा राष्ट्रियसभालाई जानकारी गराएका छन् । बुधबार राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका विषय र अन्य समसामयिक विषयमा सांसदहरुलाई जानकारी गराएका हुन् ।  प्रधानमन्त्रीले आफ्नो सम्बोधन सके

Read More

हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

Posted on June 07, 2023 | views : 369 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् ।  मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको

Read More

भारत भ्रमण परिणाममुखी भयो, मोदीसँग खुलस्त कुरा राखेँ : प्रधानमन्त्री प्रचण्ड

Posted on June 07, 2023 | views : 343 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण परिणाममुखी र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरिएको बताएका छन्। राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले विद्युत् र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको बताए। भारतीय बजारमा नेपाली उत्पादित वस्तुलाई भारतीय बजारमा बेच्ने

Read More

निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

Posted on June 07, 2023 | views : 338 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ य

Read More

मन्त्रिपरिषद्बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

Posted on June 07, 2023 | views : 320 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भई आएको सो विधेयकलाई संसद्मा पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बैठकपछि नेपाल सरकारका

Read More

एमाले नेताहरुको जिम्मेवारी हेरफेर (पूर्ण पाठ)

Posted on June 07, 2023 | views : 455 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ । दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले अर्को एक वर्षे अभियान सुरु गर्दैछ । २०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरुको जिम्मेवारी एमालेले ब्यापक हेरफेर गरेको छ । पार्टी सचिव गोकर्ण बिष्टका अनुसार, केही बाहेक लगभग सबै केन्द्रीय नेताहरुको जिम्मेवारी एमालेले हेरफेर

Read More

जेठको अन्तिम साता विश्व महानगर सम्मेलनमा भाग लिन बालेन शाह बेल्जियम जाँदै, सरकारले दियो स्वीकृति

Posted on June 07, 2023 | views : 639 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ । महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपाल

Read More

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

Posted on June 06, 2023 | views : 560 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चबाट कारण देखाऊ

Read More

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

Posted on June 06, 2023 | views : 381 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ ।  खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष

Read More

बजेटबारे सरकारलाई ओलीको सुझाव– गठबन्धनको जीवन रक्षाको बुटिक मात्र भयो, सच्याउनुस्

Posted on June 06, 2023 | views : 432 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बजेट सच्याउन सुझाव दिएका छन् । बजेटबारे प्रतिनिधि सभाको बैठकमा बोल्दै बजेट सच्याएवापत सरकार असफल भयो नभन्ने बताए । उनले भने, ‘सच्याउनुस् बजेट। सरकारले बजेट फेर्यो, असफल भयो भन्दैनौँ हामी। देश र जनताका लागि सरकार बजेट सच्याउन तयार होस

Read More

अर्थमन्त्रीमाथि ओलीको व्यंग्य- अनुहार हेर्दा माया लाग्छ, भूतले खाजा खाने बेलामा पर्नुभो

Posted on June 06, 2023 | views : 514 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको अनुहार हेर्दा माया लागेको टिप्पणी गरेका छन् । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफलमा उनले राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवम् जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटला

Read More

धनुषामा गोठबाटै चाेरी भएकाे भैंसीसहित एकजना पक्राउ

Posted on June 06, 2023 | views : 622 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | धनुषाको मिथिला विहारी नगरपालिका ६ पथरा टोलबाट चोरी भएको भैंसीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २१ गते राति पथरा टोलका सुबलाल यादवको गोठबाटै दुई वटा भैंसी चोरी भएको थियो । यादवले भैंसी भएको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय धनुषाधामले खोजतलास सुरु गरेको थियो । धनुषाध

Read More

अर्थमन्त्रीबारे ओलीको टिप्पणी : कसम खाने बानी रहेनछ राम्रो लाग्यो

Posted on June 06, 2023 | views : 449 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री महतमाथि टिप्पणी गरेका हुन

Read More

रोष्टमबाटअर्थमन्त्री महतको रोदन- यहाँ इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ

Posted on June 06, 2023 | views : 361 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गरेको दाबी गरेका छन् । बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्न भएको आरोप लागेपछि उनले यस्तो बताएका छन् । प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले भने, यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ।

Read More

अर्थमन्त्रीलाई स्वर्णिमको प्रश्न : अपारदर्शी ढंगले करका दर हेरफेर गरिएको हो कि होइन ?

Posted on June 06, 2023 | views : 332 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीसँग जवाफ मागेको छ । मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले अनाधिकृत व्यक्तिको सहभागिताबारे आएको समाचारले आफूहरुलाई झस्काएको बताए । यसबारे आफ्नो दल

Read More

करका दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ : एमाले

Posted on June 06, 2023 | views : 412 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले करका दरमा भएको हेरफेर र बजेट बनाउन अनाधिकृत व्यक्तिको प्रवेशबारे बाहिर आएका विषयमा अर्थमन्त्रीले सदनमा प्रस्ट पार्नुपर्ने बताएको छ ।  मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम राज गिरीले प्रत्येक वर्ष बजेट बनाउने सुरुवात हुँ

Read More

शरणार्थी प्रकरण : सरकारी वकिलतर्फको बहस सकियो

Posted on June 06, 2023 | views : 358 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ ।  सरकारी वकिलतर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा जारी  बहसमा यस प्रकरणका प्रतिवादीहरूलाई थुन

Read More

प्रधानमन्त्री दाहाल खप्तडमा

Posted on June 06, 2023 | views : 514 | काठमाडौँ - KTM

जेठ २३, खप्तड | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुग्नुभएको हो । सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री दाहाल यहाँ आउनु भएको हो । उ

Read More

केपी ओली र रवि लामिछानेसँग छलफल गर्दै अर्थमन्त्री डा. महत

Posted on June 06, 2023 | views : 600 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गरेका छन् । खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रा

Read More

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिए सदन चल्छ : रास्वपा

Posted on June 06, 2023 | views : 383 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको प्रश्नमा अर्थमन्त्रीको जवाफ माग गरेको छ । अन्यथा संसद अवरोध गर्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘प्रश्न उठेपछि अर्थमन्त्रीले जवाफ दिनुपर्छ । विषय प्रष्ट पारेपछि सदनको

Read More

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरूले आजै राजीनामा दिने

Posted on June 06, 2023 | views : 650 | काठमाडौँ - KTM

जेठ २३, विराटनगर | नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । विराटनगरमा बिहान पार्टीका प्रदेश पदाधिकारी सहित भएको संसदीय दलको बैठकले हिकमत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । यस्तै आजै कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरू

Read More

प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मलाई सर्‍यो

Posted on June 06, 2023 | views : 391 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो । प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा न

Read More

पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

Posted on June 06, 2023 | views : 586 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रव

Read More

बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ

Posted on June 06, 2023 | views : 387 | काठमाडौँ - KTM

एजेन्सी । श्रवणबारे विभिन्न खालका अध्ययन हुँदै आएका छन् । कानको स्वास्थ्यका लागि कति डेसीबलसम्मको आवाज सुन्नु सही, कतिसम्मको खतरनाक  भन्ने कुरामा पछिल्ला अध्ययन बढी केन्द्रित छन् । तर हालै एउटा नयाँ अनुसन्धान गरिएको छ जसले ‘लिसनिङ बायस’ बारे कुरा गर्छ । यसका अनुसार यदि कसैले राम्रो कुरा गरिरहेक

Read More

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

Posted on June 06, 2023 | views : 378 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ । राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ ।   आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम

Read More

नागरिकता विधेयकबारे सर्वोच्चको आदेशप्रति लोसपाको आपत्ति

Posted on June 05, 2023 | views : 417 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा लोकतान्त्रिक समाजवादी पार्टीले आपत्ति जनाएको छ । राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयकविरुद्ध परेको रिटमा आइतबार सुनुवाइ गर्दै स

Read More

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

Posted on June 05, 2023 | views : 435 | काठमाडौँ - KTM

जेठ २२, मोरङ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिए

Read More

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

Posted on June 05, 2023 | views : 429 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।  काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा बिस्तार गरी बाथरोग

Read More