राजनीति | काठमाडौँ - KTM


हिजो को दाइसँग लाग्नुभयो बिर्सिनुस्, अब कांग्रेस भित्रका सबै गुट भत्काउनुपर्छ : गगन थापा

Posted on June 01, 2023 | views : 388 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् । बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुर्ननिर

Read More

‘सर्पकाण्ड’मा मेरो संलग्नता पुष्टि भए हत्कडी लाउन तयार छु : झलनाथ खनाल

Posted on June 01, 2023 | views : 403 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हत्कडी लाउन तयार रहेको बताएका छन् । ‘म के भन्न चाहन्छु भने यदि त

Read More

मोदीले प्रचण्डलाई दिए कलम उपहार

Posted on June 01, 2023 | views : 314 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कलम उपहार दिएका छन् । बिहीबार भारतीय प्रधानमन्त्रीको कार्यालयमा मोदीले प्रचण्डलाई कलम उपहार दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले मोदीले उपहारस्वरुप दिएको कलमले प्रधानमन्त्री क

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन अदालतमा हाजिर, १२ जना अझै फरार

Posted on June 01, 2023 | views : 488 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुन आएका हुन् । यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई सोही प्रकरणमा प्रहरील

Read More

दीपकराजको कटाक्ष- चलचित्र क्षेत्रलाई सरकारले केही दिएन रे ? विकास बोर्डको अध्यक्ष दियो त

Posted on June 01, 2023 | views : 315 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | राजनीतिकदेखि समसामयिक विषयमा कटाक्ष गर्न माहिर मानिन्छन्, अभिनेता दीपकराज गिरी । बेलाबेला विभिन्न विषयलाई लिएर उनले सामाजिक सञ्जालमा कटाक्ष गर्ने गरेका छन् । यसपटक पनि उनले वर्तमान विकास बोर्डका अध्यक्ष भुवन केसीलाई ईसारा गर्दै व्यङ्गात्मक कटाक्ष गरेका छन् । सोमबार सरकारले प्रस्तु

Read More

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

Posted on June 01, 2023 | views : 341 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताउनुभएको छ । धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्

Read More

सन्दीपको प्रकरणबारे गगनले भने- जीवनमै नखाएको गाली खाएँ, तर अहिले पनि मेरो तर्क त्यही हो

Posted on June 01, 2023 | views : 661 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापा क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा राख्न नहुने अडान लिँदा तीव्र प्रतिक्रियाको सामना गर्नुपर्‍यो । त्यस विषयमा आज उनले एक सार्वजनिक कार्यक्रममा गुनासो गरेका छन् । छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै गगनले आफूले

Read More

भयो तल्लो अरुण आयोजनाको पीडीए, भारतीय कम्पनीले बनाउने

Posted on June 01, 2023 | views : 374 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तल्लो अरुणको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि सतलज विद्युत निगम (एसजेभीएन) अन्तरगतको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट

Read More

सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ

Posted on June 01, 2023 | views : 443 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो

Read More

प्रधानमन्त्री प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

Posted on June 01, 2023 | views : 296 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो  दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । भारत नजिकको

Read More

मोदीले भने- प्रचण्डजीसँगको पार्टनरसीप सुपरहिट हुन्छ

Posted on June 01, 2023 | views : 359 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मोदीले भने, ‘मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यम

Read More

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च पुग्यो रिट

Posted on June 01, 2023 | views : 400 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले रिट पेस गरेका ह

Read More

भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पायौं : प्रचण्ड

Posted on June 01, 2023 | views : 658 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्डले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय

Read More

भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल (फोटोफिचर)

Posted on June 01, 2023 | views : 555 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | भारतको बथनाहाबाट हिँडेको कार्गो रेल विराटनगर आइपुगेको छ । बिहीबार अपरान्ह कार्गो रेल विराटनगर आइपुगेको हो ।  २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल आज  विराटनगरको कस्टम यार्डमा आइपुगेको छ । बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्

Read More

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली किन्ने मोदीको घोषणा

Posted on June 01, 2023 | views : 375 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् । दुई देका प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा १० हजार मेगाव

Read More

नेपाल र भारतबीच के–के भयो सम्झौता ?

Posted on June 01, 2023 | views : 471 | काठमाडौँ - KTM

जेठ १८, कञ्चनपुर | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको छ । प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स‌ंयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् । यस्

Read More

बथनाहा-विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवा उद्घाटन

Posted on June 01, 2023 | views : 350 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका छन् ।  २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल नेपालतर्फ प्रस्थान गरेको हो ।&

Read More

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

Posted on June 01, 2023 | views : 406 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर रहेका छन् । उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए। यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङि

Read More

प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता

Posted on June 01, 2023 | views : 365 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय प्रतिनिधमण्डलबीच वार्ता भएको छ । आफ्नो चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड बिहीबार हैदराबाद हाउस पुगेका हुन् ।   बैठकमा अर्थतन्त्र, ऊर्जा, प

Read More

आम जनता पार्टीद्वारा मुस्लिम मोर्चा गठन

Posted on June 01, 2023 | views : 337 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले  आफ्ना निकट आम मुस्लिम मोर्चाको ६३ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । अध्यक्ष साहले विज्ञप्ति जारी गरी जानकारी गराएअनुसार मोर्चाको इन्चार्जमा इस्लाम हवारी, अधयक्षमा लालबाबु मन्सुरी रहेका छन् । लकमान मंसुरी मिया, इस्लाम मिया, सविना ख

Read More

बलेवा विमानस्थल : जहाज चढ्न पाइने टुङ्गो छैन

Posted on June 01, 2023 | views : 408 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म स

Read More

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

Posted on June 01, 2023 | views : 324 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो । भेटवार्तामा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने

Read More

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

Posted on June 01, 2023 | views : 420 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण

Read More

प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै

Posted on June 01, 2023 | views : 344 | काठमाडौँ - KTM

जेठ १८, नयाँ दिल्ली | भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

Read More

नागरिकता विधेयकप्रति एमालेको आलोचना

Posted on May 31, 2023 | views : 412 | काठमाडौँ - KTM

जेठ १७,  काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ ।  एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Read More

नागरिकता विधेयक प्रमाणीकरणप्रति सीके राउतले गरे खुशी व्यक्त

Posted on May 31, 2023 | views : 569 | काठमाडौँ - KTM

जेठ १७,  काठमाडौँ | जनमत पार्टीले विगत लामो समयदेखि नागरिकताविहीन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा खुशी व्यक्त गरेको छ । जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिएकोमा खुशी व्यक्त गरेका ह

Read More

पोल्यान्डमा कामदार लैजाने भन्दै नेपालमा सेमिनार गर्न आएका दुई विदेशीसँग २ लाख रुपैयाँ धरौटी माग

Posted on May 31, 2023 | views : 854 | काठमाडौँ - KTM

जेठ १७,  काठमाडौँ | नेपालमा सेमिनार गर्न आएका दुई जना विदेशीसँग २–२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । पोल्यान्डमा वर्किङ भिसामा कामदार लैजाने भन्दै त्यसका लागि सेमिनार गर्न काठमाडौँ आएका दुई जनालाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको थियो।  धरौटी मागेर उनीहरूलाई रसियन दूतावासको जिम्मा

Read More

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

Posted on May 31, 2023 | views : 335 | काठमाडौँ - KTM

जेठ १७,  काठमाडौँ | नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र

Read More