राजनीति | काठमाडौँ - KTM


प्रचण्डको यो तस्बिर सेयर गर्दै बाबुराम भट्टराईले गरे आलोचना

Posted on June 03, 2023 | views : 566 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतको इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेको तस्वीरलाई लिएर पुर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले आलोचना गरेका छन् । यो तश्वीर सामाजिक संजालमा अरुको लागि पनि चर्चाको विषय बनेको छ । &n

Read More

मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

Posted on June 02, 2023 | views : 351 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि

Read More

सोविता गौतमले गिरेन्द्रसँग सुटुक्क कसिन् लगनगाँठो

Posted on June 02, 2023 | views : 825 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गिरेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् । स्रोतका अनुसार माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । चितवन घर भएका गिरेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री

Read More

अदालतमा टोपबहादुरको बयान : दुलाललाई राजनीतिक कार्यक्रममा भेट भएको हो, भण्डारीमार्फत पैसा बुझेको छैन

Posted on June 02, 2023 | views : 479 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझीसँग जिल्ला अदालत काठमाडौँले बयान लिएको छ । बयानमा उनले पीडितको आरोप र प्रहरी बयानमा उल्लेख गरेका सबै विषयवस्तुमाथि अदालतमा इन्कारी बयान दिएका छन् । उनले केशव दुलालाई राजनीतिका कार्यक्रममा दुई पटक भेट भएको बयान दिएका छन् । त्यस

Read More

चीनलाई प्रधानमन्त्री प्रचण्डको सन्देश- जुलाई अन्तिम वा अगस्ट पहिलाे सातासम्म भ्रमणको सम्भावना छ

Posted on June 02, 2023 | views : 383 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनलाई जुलाईको अन्तिम वा अगस्टको पहिलो सातातिर भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण गएको पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीलाई प्रचण्डले आफ्नो चीन भ्रमणको स

Read More

सहस्रनाम पाठ महोत्सवमा १५ हजार सहभागी हुने

Posted on June 02, 2023 | views : 461 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक आउने भएका छन् ।  अनुष्ठान आयोजक श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व

Read More

तनहुँमा ड्रागन खेती

Posted on June 02, 2023 | views : 507 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो ।  करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस

Read More

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

Posted on June 02, 2023 | views : 404 | काठमाडौँ - KTM

जेठ १९, मनाङ | विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् ।  यहाँ आउने क्रममा भने पर्यटकले सास्ती खेप्नुपरेको छ । मनाङको मेरुदण्ड डुम्रे–बेँ

Read More

छुटेन सरकारको वितरणमुखी कार्यक्रम मोह, साढे २ खर्बभन्दा बढी बाँड्दै अर्थमन्त्री महत

Posted on June 02, 2023 | views : 393 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | पछिल्लो समय हरेकजसो सरकार वितरणमुखी बजेटमै केन्द्रित छ । जुन उनीहरुले ल्याएको बजेटबाट पुष्टि हुन्छ । अर्थतन्त्रमा स्रोतकै सकसका बीचमा यस पटक पनि सरकार वितरणमुखी बजेटबाट पछि हट्न सकेन । अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटले साढे २ खर्ब बढी रकम वितरणमुखी कार्यक्रमका लागि छु

Read More

गगनले भने- रेशमलाई आममाफी, नागरिकता विधेयक प्रमाणीकरणमा देउवाको एकल सहमति छ, अब सहन्न

Posted on June 02, 2023 | views : 367 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो दुई निर्णय कांग्रेसको नभएको बताए । उनले भने, ‘आ

Read More

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता,आइतबार पेशी

Posted on June 02, 2023 | views : 399 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् । नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । प्रारम्भिक सुन

Read More

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

Posted on June 02, 2023 | views : 403 | काठमाडौँ - KTM

जेठ १९, हेटौँडा | मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ ।  दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैङ्गलोर उड्न लागेकाका एक युवक समातिए!

Posted on June 02, 2023 | views : 616 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | अवैध तरिकाले डलर लिएर भारत जान लागेका एक युवक समातिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार ७ सय अमेरिकी डलर लिएर जाँदै गर्दा उनी पक्राउ परेका हुन्। पक्राउ पर्ने जनकपुर उप महानगरपालिका-१ शिवपथका ४६ वर्षीय सन्तोष कुमार चौधरी हुन्। नेपाल एयरलाइन्सको उडानबाट बैङ्गलोर जान

Read More

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन: बोर्ड अध्यक्ष केसी

Posted on June 02, 2023 | views : 366 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | चलचित्र विकास बोर्डले  आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।  बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताउनुभयो । “बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग

Read More

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

Posted on June 02, 2023 | views : 404 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | भारतबाट बिहीबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । सो मूल्यसूचीमा पेट्रोल प्रतिलिटर २.४ रूपैयाँ र डिजेल प्रतिलिटर २.११ रुपैयाँ बढाइएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाक

Read More

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

Posted on June 02, 2023 | views : 464 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगञ्ज उपमहानगर

Read More

एक अर्काका पत्रकारलाई देशबाट निकाला गर्दै चीन र भारत

Posted on June 02, 2023 | views : 359 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | बढ्दो सीमा विवादका बीच भारत र चीनको बिग्रँदो सम्बन्धको नयाँ घटना सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यम वाल स्ट्रिट जर्नलका अनुसार चीन र भारतको नयाँ विवाद पत्रकारहरुको भिसालाई लिएर देखा परेको हो । यी दुई देशहरुले हाल आ- आफ्नो देशबाट एक आर्काका पत्रकारहरुको भिसा रिन्यु नगर

Read More

मध्यप्रदेशका मुख्यमन्त्रीद्वारा इन्दौरमा प्रचण्डको स्वागत, सुरक्षामा ७०० प्रहरी तैनाथ

Posted on June 02, 2023 | views : 364 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तेस्रो दिन मध्य प्रदेश राज्यको इन्दौर पुगेका छन् । उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् । प्रचण्डको भ्रमणलाई केन्द्रित गरेर सहरको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ । इन्दौर वि

Read More

परिस्थिति बिग्रेलाजस्तो थियो, मोदीसँग तीनपटक एक्लाएक्लै भेटेपछि सहज भयो : प्रधानमन्त्री प्रचण्ड

Posted on June 02, 2023 | views : 327 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताएका छन् । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रचण्डले बताए । नयाँदिल्लीमा आज केही सम्पादकहरुसँगको क

Read More

नक्कली शरणार्थी प्रकरण : टोपबहादुरको बयान सकियो, बालकृष्ण खाणको आज

Posted on June 02, 2023 | views : 392 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको बयान आज लिइने भएको छ । बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीनजनाको बयान सकिएको थियो । जिल्ला अदालत काठमाडौंमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

Read More

नेकपा एमालेको सचिवालय बैठक बस्दै

Posted on June 02, 2023 | views : 353 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक पार्टी मुख्यालय च्यासल, ललितपुरमा बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरु हुनेछ । सो बैठकमा वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ । गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्

Read More

जहाजको ढोकामा पुगेका यात्रुलाई घर फर्काइदिने निगमका कर्मचारीलाई कारबाही

Posted on June 01, 2023 | views : 698 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | जहाजको ढोकामा पुगेका यात्रुलाई घर फर्काइदिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारीलाई कारबाही गरिएको छ । जेठ १७ काठमाडौंबाट ताप्लेजुङ जान टिकट काटेका यात्रु ठाकुरसिंह भण्डारी बोर्डिङ पास लिएर विमानस्थलभित्र जहाजको ढोकामै पुगेका थिए । तर, यु

Read More

भारतले दिएन काठमाडौं–रक्सौल रेलमार्गको सर्भे प्रतिवेदन

Posted on June 01, 2023 | views : 455 | काठमाडौँ - KTM

जेठ १८, नयाँदिल्ली | भारतले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको भ्रमणका क्रममा काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदन हस्तान्तरण गर्न अस्वीकार गरेको छ । प्रतिवेदन तयार भएपनि त्यसलाई अन्तिम रुप दिने प्रक्रिया पुरा नभएको तर्क गर्दै भारतले तत्कालै प्रतिवेदन दिन नसकिने जव

Read More

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

Posted on June 01, 2023 | views : 459 | काठमाडौँ - KTM

जेठ १८, नयाँदिल्ली | भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आय

Read More

सांसद विकास कोष खारेजी माग्दै रास्वपा सांसदहरुले दर्ता गरे संसदमा संकल्प प्रस्ताव

Posted on June 01, 2023 | views : 479 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै संघीय संसद सचिवालयमा संकल्पप्रस्ताव दर्ता गरेका छन् । बिहीबार संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम

Read More

नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

Posted on June 01, 2023 | views : 401 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतलाई नेपालको ‘घनिष्ठ छिमेकी’ को स

Read More

नेपालको वैदेशिक व्यापारका लागि नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

Posted on June 01, 2023 | views : 532 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | नेपालको वैदेशिक व्यापारमा प्रयोग हुनेगरी भारतीय आन्तरिक जलमार्गको बाटो खुलेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सम्झौतापछि नेपालको वैदेशिक व्यापारमा भारतीय आन्तरिक जलमार्गको पहुँच खुलेको हो । भारत भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका वा

Read More

महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने, सर्वसाधारणलाई ६ घण्टा निषेध

Posted on June 01, 2023 | views : 358 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि मध्यप्रदेश जाँदैछन् । यस क्रममा उनले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चनासमेत गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । सो अवसरमा मध्यप

Read More