राजनीति | काठमाडौँ - KTM


बजेटमाथि सामान्य छलफल प्रारम्भ

Posted on June 05, 2023 | views : 461 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न

Read More

‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहोर सङ्कलन

Posted on June 05, 2023 | views : 421 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहोर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।  प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित स

Read More

नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली

Posted on June 05, 2023 | views : 359 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाण

Read More

साउदी अरबद्वारा तेल उत्पादनमा कटौतीको घोषणा

Posted on June 05, 2023 | views : 421 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | कच्चा तेलको मूल्य घट्न नदिन तेल उत्पादनमा कटौती जारी राख्न तेल उत्पादक राष्ट्रहरू सहमत भएका छन् । साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने बताएको थियो । अर्कोतर्फ, ओपेक प्लस देशले सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गरिने बताएका छन् । ओपेक प्लस देशमा व

Read More

प्रधानमन्त्रीले एकापट्टी रुद्राक्ष अर्कोतिर प्रमाणीकरणको कागज बोकेर भारत जानुभयो-ओली

Posted on June 05, 2023 | views : 350 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा एकपट्टी रुद्राक्ष र अर्कोपट्टी नागरिकता विधेयक प्रमाणीकरण गरेको पत्र बोकेर गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत उड्नुअघि किन प्रमाणीकरण गर्नुभयो? भन्दै प्रश्न गरे ।

Read More

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान

Posted on June 05, 2023 | views : 343 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ ।  इपानले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी नेपालको ऊर्जा क्षेत्रको

Read More

आरोपितका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित एक सयभन्दा बढी वकिल

Posted on June 05, 2023 | views : 389 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अहिले पीडितका तर्फबाट जिल्ला सरकारी वकिलहरुले बहस गर्दैछन् । सरकारी वकिललाई बहस गर्न मंगलबारसम्मको समय दिइएको छ । बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ र उनीहरुले अर्को मंगलबारसम्

Read More

प्रधानमन्त्रीलाई ओलीको जवाफ- बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न मिल्दैन

Posted on June 05, 2023 | views : 391 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिएका थिए । त्यस विषयमा प्रतिनिधि सभाको बै

Read More

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

Posted on June 05, 2023 | views : 315 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्तावप्रति निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको  छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट यही जेठ १५ गते प्रस्तुत

Read More

प्रधानमन्त्री बोल्दाबोल्दै सूर्य थापाले विरोध गरेपछि....

Posted on June 05, 2023 | views : 373 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले आपत्ति जनाएका छन् ।  सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए । त्यसैक्रममा सा

Read More

तेह्र वर्षीय बालक तीन दिनदेखि बेपत्ता

Posted on June 05, 2023 | views : 459 | काठमाडौँ - KTM

जेठ २२, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका–१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् । बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुल

Read More

सांसद दीपक सिंहको प्रश्न : कालेश्वरको दर्शन गर्ने प्रधामन्त्रीले पशुपतिनाथको दर्शन कहिले गर्ने ?

Posted on June 05, 2023 | views : 355 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमण मात्र नभई धार्मिक भ्रमणपनि रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै बस्त्र उताएर अर्को बस्त्र लग

Read More

एमालेले भन्यो- भूमि साटफेरबारे आफैँले बोलेको कुरा होइन भनेर प्रधानमन्त्रीले ढाँट्नुभयो

Posted on June 05, 2023 | views : 322 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि साटफेर गर्ने भन्दै दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरे । उनले भने, ‘प्

Read More

राष्ट्रियसभा बैठक ३ बजेलाई सर्‍यो

Posted on June 05, 2023 | views : 397 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक सोमबार दिउँसो ३ बजेर १ मिनेटमा बस्नेगरी समय परिवर्तन भएको संसद सचिवालयले जनाएको छ ।

Read More

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत

Posted on June 05, 2023 | views : 339 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताउनुभएको छ ।  डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपाल (डिन) को ४३औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय

Read More

अमरेश सिंहको प्रश्न : पञ्चेश्वरको डीपीआर गर्न कहिले आउँछ ६ महिना ?

Posted on June 05, 2023 | views : 358 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गरेका छन् ।  सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्र

Read More

रास्वपा सांसदले मागे परराष्ट्रमन्त्री साउदको राजीनामा

Posted on June 05, 2023 | views : 567 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाईप्रति प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताएका थिए । &

Read More

रवि लामिछानेको चेतावनी- सदनमा सत्तापक्षले दादागिरी देखाउन नखोजोस्

Posted on June 05, 2023 | views : 508 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि मच्चिएको होहल्लापछि आफ्नो कुरा राख्दै उनले यस्तो बताएका हुन् । उनले

Read More

रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैसी चढेर आएको’ भनेपछि संसदमा हंगामा

Posted on June 05, 2023 | views : 536 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो ।  राष्ट्रिय स्वतन्त्र पार्टीका&n

Read More

नागरिकतासम्बन्धी ओलीको अध्यादेशसँग तुलना गर्दै प्रचण्डले भने- तपाईंहरूले सात वर्ष किन नराख्या ?

Posted on June 05, 2023 | views : 345 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकताको विषयलाई अनावश्यक रूपमा विवादमा ल्याउन खोजेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिले प्रमाणीकरण गरेको नागरिकता विधेयक ओली सरकारले ल्याएको अध्यादेशजस्तै भएको बताए । उनले भने, ‘अब यो परिस्थितिमा नागरिकताको विषयलाई अनावश्यक

Read More

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Posted on June 05, 2023 | views : 615 | काठमाडौँ - KTM

जेठ २२, चितवन | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो ।  गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ

Read More

त्रिशूलीमा टिपर खस्दा चालक घाइते

Posted on June 05, 2023 | views : 496 | काठमाडौँ - KTM

जेठ २२, चितवन | नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् ।  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बर्षमाडीका ३२

Read More

नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

Posted on June 05, 2023 | views : 551 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेपाल प्रहरीका ५६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को डीएसपीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (

Read More

भारत भ्रमणमा ७ वटा दस्तावेजमा हस्ताक्षर आदान प्रदान भएको छ : प्रधानमन्त्री

Posted on June 05, 2023 | views : 393 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा ७ वटा दस्तावेजमा हस्ताक्षर गरी आदान प्रदान गरिएको बताएका छन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भैरहवा सुनौली एकीकृ

Read More

प्रधानमन्त्रीको प्रष्टीकरण- मोदीले सीमा समस्या समाधान गरिनेछ भनेर प्रष्ट भनेका छन्

Posted on June 05, 2023 | views : 350 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा भनेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिँदै सीमासम्बन्धी विषयलाई स्थापित कूटनीति संयन्त्रमार्फत् समाध

Read More

नेपालको भूमि विदेशीलाई बेच्ने अधिकार प्रधानमन्त्रीलाई छैन : योगेश भट्टराई

Posted on June 05, 2023 | views : 325 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको भूमी विदेशीलाई बेच्ने अधिकार संविधानमा नभएको बताएका छन् ।  उनले सोमबारको संसद बैठकमा लिपुलेकको जमिन भारतलाई दिने भनेर दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ समेत माग गरेका छन् ।  एमाल

Read More

प्रधानमन्त्रीले खोजे संसदमा देउवा र ओली (लाइभ)

Posted on June 05, 2023 | views : 402 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालगायत सदनमा नदेखिएको गुनासो गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैै प्रचण्डले भने, ‘परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले

Read More

नागरिकता र जमिन सट्टापट्टाबारे प्रधानमन्त्रीले संसदमा प्रष्टीकरण दिने

Posted on June 05, 2023 | views : 318 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फूलबारी बन्दरगाह प्रयोग गर्न लिपुलेकको नेपाली जमिन सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिने भएका छन् ।  नेकपा एमाले लगायतका विपक्ष

Read More