राजनीति | काठमाडौँ - KTM


गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा, आज न्यायाधीश रेग्मीको इजलासमा सुनवाइ हुँदै

Posted on June 05, 2023 | views : 368 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा मुद्दाको सुनवाइ सुरु हुँदैछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुन लागेको हो।  जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा

Read More

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

Posted on June 05, 2023 | views : 467 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् । हिजो दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए । आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ ।

Read More

भुटानी शरणार्थी प्रकरणमा समय तोकेर बहस सुन्दै न्यायाधीश

Posted on June 04, 2023 | views : 420 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबारदेखि थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालयका २ जनाले बहस गरेका छन् । महेश खत्रीले करिब तीन घण्टा समय लगाएका थिए भने त्यसपछि जनक घिमिरेले

Read More

गर्मीका कारण तिलोत्तमाका विद्यालय एक महिना बन्द

Posted on June 04, 2023 | views : 471 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | गर्मी बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा झण्डै एक महिना गर्मी बिदा दिएको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले तापक्रम निरन्तर बढ्दै गइरहेको र यसले विद्यालय जाने आउने बालबालिकालाई प्रत्यक्ष असर पारेको भन्दै गर्मी बिदा दिने निर्णय गरेको हो । कार्य

Read More

चित्रबहादुर केसीको आरोप- एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि विरोध गर्‍यो

Posted on June 04, 2023 | views : 540 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि संसदमा विरोध गरेको आरोप लगाएका छन् । उनले अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनै नमिल्ने तर्क गरे । उनले भने, ‘अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन मिल्दै

Read More

नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश

Posted on June 04, 2023 | views : 482 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता सुरेन

Read More

नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए, केशवलाल पनि च्यासल पुगे

Posted on June 04, 2023 | views : 753 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् । केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचि

Read More

मलेसिया, रुस, ब्राजिल लगायत ६ देशका राजदूतलाई थप जिम्मेवारी प्रदान

Posted on June 04, 2023 | views : 501 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसिया, रुस, ब्राजिल, डेनमार्क, इजिप्ट, अष्ट्रियाका लागी ६ राजदूतहरुलाई गैरआवासीय राजदूतको जिम्मेवारी प्रदान गरेका छन् । जसमा मलेसियाका राजदूत डिल्लिराज पौडेललाई ब्रनाई दारुसलाम, रुसका मिनराज तुलाधरलाई गणतन्त्र काजखस्तानको, ब्राजिलका निर्मलराज काफ्लेल

Read More

लागू भयो विवादास्पद नागरिकता ऐन, सीडीओ कार्यालयले राख्यो यी प्रावधान

Posted on June 04, 2023 | views : 530 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | विवादास्पद नागरिकता ऐन लागू भएसँगै सीडिओ कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरु संलग्न राखी जेठ २२ गते देखि कार्यालय समयमा सम्पर्

Read More

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रतिपक्षीहरू एकठाउँ, माफी नमागे संसद चल्न नदिने अडान

Posted on June 04, 2023 | views : 473 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति प्रतिपक्ष दलहरू एकजुट भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधपछि राष्ट्रियसभामा र प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रत

Read More

भोलि दिउँसो १ बजेर १ मिनेटसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

Posted on June 04, 2023 | views : 445 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो । त्यसबारेमा सरकारले

Read More

प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा

Posted on June 04, 2023 | views : 405 | काठमाडौँ - KTM

जेठ २१,  महेन्द्रनगर | विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपाली भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह भारतले आगामी तीन वर्षमा बनाइदिने स

Read More

प्रतिपक्षको नाराबाजीले संसद् बैठक स्थगन

Posted on June 04, 2023 | views : 464 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्

Read More

रास्वपाको चेतावनी- सरकारको रवैया टुलुटुलु हेरेर बस्दैनौँ

Posted on June 04, 2023 | views : 388 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले रवैया आफूहरू हेरेर नबस्ने चेतावनी दिएका छन्। राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गर्दै बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने बताए। उनले भने, ‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी ब

Read More

न्यायाधीशको पहिलो प्रश्न- पैसा खर्चेर शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूलाई किन प्रतिवादी बनाइएन ?

Posted on June 04, 2023 | views : 484 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी मुद्दामा सर्वोच्च अदालतमा सरकारी वकिलहरूले बहस सुरु गरेका छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा मुद्दाको बहस भइरहेको छ । बहसको प्रारम्भमा नै न्यौपानेले जाहेरकर्ताहरूलाई पनि प्रतिवादी नबनाइएको विषयमा प्रश्न गरे । उनले सरकारी वकिललाई सोधे, ‘

Read More

एमालेको आरोप- सरकारले संविधान मिच्यो, राष्ट्रिय अखण्डतामाथि नै प्रश्न उठ्यो

Posted on June 04, 2023 | views : 553 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | नेकपा एमालेले सरकारले संविधान मिचेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पदम गिरिले सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सरकारले नै संविधान मिचेको आरोप लगाए। उनले भने, ‘सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई

Read More

वरिष्ठ प्रहरी हवल्दार मृत फेला

Posted on June 04, 2023 | views : 460 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।  सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्क

Read More

२९ नम्बर बुँदा निष्क्रिय पार्ने अर्थमन्त्रीको आश्वासन, शेयर लगानीकर्ताको आन्दोलन फिर्ता

Posted on June 04, 2023 | views : 352 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ । आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ । लगानीकर्ताले बजेटको २९ नं. बुदा हटाउन माग गरेका थिए । शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकमा अर्थमन्त्रालयका अधिकारीसँग भएको वार्तामा सहमति भएको हो । लगानीकर्ता तिलक कोइरालाक

Read More

राप्रपाद्वारा संसद बैठक स्थगनको प्रस्ताव पेश

Posted on June 04, 2023 | views : 504 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका तर्फबाट प्रस्ताव पेश गरिएको हो । राष्ट्रपतिले नीति

Read More

शरणार्थी प्रकरण : आजबाट थुनछेक बहस शुरु, खाणको तर्फबाट दुई पूर्व महान्यायाधिवक्ताले बहस गर्दै

Posted on June 04, 2023 | views : 474 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु हुँदैछ । शुक्रबार बयान सकिएकाले आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नै थुकछेक बहस हुने भएकोछ । पूर्व गृहमन्त्री बालकृष्ण खाण

Read More

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने एमाले रणनीति

Posted on June 04, 2023 | views : 513 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ । प्रतिनिधिसभाको आजबाट बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ । अर्थमन्त्री डा प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ ।  तर, प्रमुख प्रतिपक्ष नेकपा एमालेले निस्कृय भैसकेको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै त्यो

Read More

गरिबी अन्त्य गर्न प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने छ : अध्यक्ष ओली

Posted on June 03, 2023 | views : 480 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरिबी अन्त्य गर्न विज्ञान र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।  ललितपुरस्थित पार्टी मुख्यालयमा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उहाँले विज्ञान र प्रविधिको प्रयोग गर्न सके मुलुकमा विकास तीव्र

Read More

प्रधानमन्त्री दाहाल स्वदेश प्रस्थान

Posted on June 03, 2023 | views : 376 | काठमाडौँ - KTM

जेठ २०, नयाँदिल्ली | भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश प्रस्थान गर्नुभएको छ । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उहाँलाई बिदाइ गर्नुभयो ।  भारत भ्रमणका क्रममा प्रधानमन्

Read More

दोषी ठहर भए माओवादीकै नेता पनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

Posted on June 03, 2023 | views : 448 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धान खेर नजाने भएको बताए । शनिवार काठमाडौँमा पालिकाका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान

Read More

मेरो कार्यकाल अन्तिम हो, एउटा व्यक्तिलाई गाली गरेर पार्टी ठूलो बन्दैन : देउवा

Posted on June 03, 2023 | views : 792 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका छन् । पछिल्लो समय पार्टीकै महामन्त्री गगन थापा लगायतले सभापति देउवाको चर्को आलोचना र विरोध गर्दै आएका छन् । उनीहरुप्रति नै लक्षित गर्दै देउवाले उक्त कुरा बताएका हुन् । शनिबार नेपाली काँग्रेस जिल्

Read More

अन्तर्वार्ता : भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ –अर्थमन्त्री डा महत

Posted on June 03, 2023 | views : 422 | काठमाडौँ - KTM

जेठ २०, इन्दोर (मध्यप्रदेश) | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी, व्यवसायीहरूको सहभागिता छ । भ्रमणका क

Read More

भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका समस्या हल गर्ने मनस्थितिमा छन् –प्रधामन्त्री दाहाल

Posted on June 03, 2023 | views : 429 | काठमाडौँ - KTM

जेठ २०, इन्दौर | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न  द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । ऊर्जा

Read More

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

Posted on June 03, 2023 | views : 384 | काठमाडौँ - KTM

जेठ २०, इन्दौर, मध्यप्रदेश (भारत) | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको छ । भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पनीज

Read More