समाज | काठमाडौँ - KTM


खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

Posted on August 17, 2023 | views : 296 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत

Read More

आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे २२ वर्षीय नवीन

Posted on August 17, 2023 | views : 751 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ वर्षीय नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी

Read More

सर्पले डँस्दा सर्लाहीमा महिलाको मृत्यु

Posted on August 17, 2023 | views : 450 | काठमाडौँ - KTM

साउन ३२,  सर्लाही | सर्लाहीको लालबन्दीमा घरमा सुतिरहेको अवस्थामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१० की ६० वर्षीया इन्द्रमाया श्रेष्ठलाई सर्पले डस्दा ज्यान गएको हो । श्रेष्ठ घरको ओछ्यानमा सुतिरहेको अवस्थामा दाहिने हातमा गोमन सर्पले डसेको थियो । सर्पको डसाइबाट सख्त

Read More

सन्दीपको मुद्दा राजुकुमार खतिवडाको इजलासमा, पहिलो नम्बरमै पालो

Posted on August 17, 2023 | views : 470 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौं | फैसला चरणमा रहेको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुने भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा मुद्दाकाे सुनुवाइ हुने भएको हो । प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ । त्यसैले अरु कुनै बहानाबाजी नभए आजबाट नियमित सुन

Read More

यस्तो छ आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

Posted on August 17, 2023 | views : 353 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा

Read More

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Posted on August 16, 2023 | views : 380 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो । ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय म

Read More

लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

Posted on August 16, 2023 | views : 448 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् ।  मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम  र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् ।  स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी

Read More

१५ मिलियन डलरमा बिक्री भयो रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट

Posted on August 16, 2023 | views : 715 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | विवादबीच रुपन्देहीको टाइगर प्यालेस रिसोर्टले व्यवस्थापन परिवर्तन भएको औपचारिक घोषणा गरेको छ। टाइगर प्यालेस रिसोर्टको कानुनी रुपमा स्वामित्व परिवर्तन नभए पनि नयाँ व्यवस्थापन घोषणा गरिएको हो।  गैरआवासीय नेपालीहरुले हङकङमै होटलको सेयर स्वामित्व किनबेच गरेपछि विवाद भइरहेको छ। वि

Read More

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

Posted on August 16, 2023 | views : 322 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो । प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल

Read More

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वल्र्डलिंक

Posted on August 16, 2023 | views : 327 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ ।  सम्मेलनमा सहकार्यबारे बुधवा

Read More

पुष्पाको हत्या कि आत्महत्या ? छिमेकीसँग थियो लेनदेन र विवाद

Posted on August 16, 2023 | views : 539 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | साउन २६ गते घरबाट बेपत्ता भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलकी पुष्पा टण्डन २७ गते सालझण्ड नजिकै फायरलाइनमा फेला परिन् । फायरलाइनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो । शवको अवस्था हेर्दा आत्महत्या जस्तो देखिएपनि घटना शंकास्पद मानिएको छ । परिवार र आफन्तले टन्ड

Read More

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री

Posted on August 16, 2023 | views : 306 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमकाबारे छलफल गर्न आयोज

Read More

एप्पलले ल्याउँदैछ सबैभन्दा सस्तो टाइप सी पोर्टयुक्त आइफोन

Posted on August 16, 2023 | views : 880 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च गर्ने तयारी गरिरहेको एप्पलले आइफोन १५ पछि सस्तो मूल्यको आइफोन एसई ४ पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । बजेट फोनको रुपमा रहेको नयाँ पुस्ताको आइफोन एसई ४ सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुनेछ । यसअघि सार्वजनिक समाचारहरु अनुसार समतल

Read More

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

Posted on August 16, 2023 | views : 322 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताएका हुन् । “पोखर

Read More

हिमालमा पदमचाल फुल्दा…

Posted on August 16, 2023 | views : 399 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क  हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा  घुमघाम गर्नेलाई मोहित बनाएको छ । उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल ९केन्जो० फूललाई लिन सकिन्छ । क

Read More

सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ

Posted on August 16, 2023 | views : 436 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । ‘उनीहरुलाई आज म्याद थप हुँदै छ’, उनले भने । सुन तस्करी र संगठित अप

Read More

विश्वकपको पूर्व सन्ध्यामा सन्यास फिर्ता लिए अलराउन्डर स्टोक्सले

Posted on August 16, 2023 | views : 411 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्याश फिर्ता लिएका छन् । विश्वकपको पूर्व सन्ध्यामा स्टोक्सले सन्याश फिर्ता लिएका हुन् । स्टोक्स इङ्ल्यान्डको टेस्ट टोलीको कप्तान हुन्। विश्वकपअघि इङ्ल्यान्डले न्युजिल्यान्डसँग एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्द

Read More

विनोद चौधरीलाई एशियन अवार्ड, ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने

Posted on August 16, 2023 | views : 342 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ अवार्ड पाएका छन् । दुबईस्थित म्यूजियम अफदि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूका बीच हुने एक भव्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम

Read More

सनी देओलको फिल्म ‘गदर–२’ ले रच्यो इतिहास, कति कमायो ?

Posted on August 16, 2023 | views : 663 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | फिल्म ‘गदर–२’ ले २९ साउन मङ्गलवार ऐतिहासिक कमाई गरेको छ । फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर यसबारे जानकारी दिएका हुन् ।  तरनले यसबारे जानकारी दिँदै भने, ‘गदर–२ ले १५ अगस्टमा ऐतिहासिक कमाई गरेको छ । फिल्मले मङ्गलवार स्वतन्त्रता दिवसको मौकामा ५५ करोड भारुको कमाई गरेको छ । यो

Read More

नेपाल आउँदै चिनियाँ सैनिक टोली

Posted on August 16, 2023 | views : 521 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | चिनियाँ जनमुक्ति सेना(पीएलए) को एउटा टोली आज नेपाल आउने भएको छ । बुधबार पीएलएअन्तर्गतको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको हो । उनी बोर्डर डेलिगेसन टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद

Read More

डिजेलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा (सूचीसहित)

Posted on August 16, 2023 | views : 441 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७०

Read More

चितवन टिकौलीको जंगलमा भयानक सवारी दुर्घटना, एक-आपसमा ठाेक्किए ८ सवारीसाधन

Posted on August 16, 2023 | views : 787 | काठमाडौँ - KTM

साउन ३१, चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा सवारी दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा ठोक्किएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमा

Read More

मलाई पक्राउ गर्न कांग्रेसकै मान्छे लागे : सुनील शर्मा

Posted on August 16, 2023 | views : 362 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुनिल शर्माले आफूलाई पक्राउ गर्न कांग्रेसकै मान्छेहरु लागेको बताएका छन् ।  नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले आफूलाई गिरफ्तार गराउन कांग्रेसक

Read More

ढुङ्गाले किच्दा एक महिलाको मृत्यु

Posted on August 16, 2023 | views : 507 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | मकवानपुरको बकैया गाउँपालिका-१ धियाँलमा ढुंगाले किचेर एक महिलाको ज्यान गएको छ । मङ्गलवार बकैया-१ विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ज्यान गएको हो । रुपा घरनजिकको धियाँल डाँडास्थित जंगलमा गाई भैंसी चराउने क्रममा आराम गर्न ढुंगामाथि बसेकी थिइन् । बसिरहेको बेला अचानक रुपमा बसेकै ढ

Read More

विराटनगरमा दिउँसै तरबार प्रहार गर्ने दुई जना पक्राउ

Posted on August 16, 2023 | views : 643 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | विराटनगरको व्यस्त बजारमा दिउँसै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका मोहम्मद हालिमलाई तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो । उनीहरूलाई विराटनगरस्थ

Read More

चोरीको आरोपमा दिल्लीबाट करोडपति पक्राउ, नेपाल र भारतमा विभिन्न कारोबार

Posted on August 16, 2023 | views : 682 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | भारतको दिल्ली प्रहरीले चोरीको आरोपमा एक करोडपति युवकलाई पक्राउ गरेको छ । निजले चोरीकै माध्यमबाट करोडौंको सम्पत्ति जोडेको प्रहरीको भनाइ छ । दिल्ली प्रहरीका अनुसार मनोज चौबे नाम गरेका ती व्यक्ति सन् २००१ देखि विभिन्न स्थानमा चोरी गर्दै आएका थिए । उनी एक्लैले २०० भन्दा बढी चोरी गरिस

Read More

१५ वर्षमा रोजगारीका लागि ५८ लाख विदेशिए, ९६ खर्ब भित्रियो रेट्यिान्स

Posted on August 16, 2023 | views : 529 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | प्रत्येक वर्ष लाखौं नेपाली रोजगारी खोज्दै विदेशी भूमिमा पुग्छन् ।  स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि उनीहरु विदेशिन बाध्य भएका हुन् ।  प्रत्येक निर्वाचन अघि राजनीतिक पार्टीहरुले जारी गर्ने घोषणापत्रमा वर्षेनी लाखौं रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाउँछन् ।  तर प

Read More

डिजेल एकैपटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो

Posted on August 16, 2023 | views : 609 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य&n

Read More