नेपाललाई सातौँ सफलता, अविनाषले लिए यासिम मुर्जजाको विकेट

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले सातौँ विकेट लिएको छ । हङ्कङको सातौँ विकेट अविनाष बोहराले लिएका हुन् ।

उनले हङ्कङका ब्याट्सम्यान छैठौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्जजालाई ३६ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि मासिमले ३६ बलमा एक छक्का र दुई चौका हिर्काएका थिए  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!