२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोनी डेपलाई क्षतिपूर्ति तिर्न एम्बर हर्डले बेचिन् घर

२०७९, २३ श्रावण सोमबार ०८:०६

साउन २३, काठमाडौँ | हलिउड अभिनेता जोनी डेप र अभिनेत्री एम्बर हर्ड हाल व्यक्तिगत जीवनका कारण चर्चामा छन्। केही समयअघि घरेलुहिसांंको आरोपमा एम्बरले पूर्वपति जोनीलाई मुद्दा हालेकी थिइन् भने जोनीले पनि पनि हर्डविरुद्ध मानहानीको मुद्दा हालेका थिए।


उक्त मुद्दामा जोनीको जित भएपछि अदालतले एम्बरले १० मिलियन डलर क्षेतिपूर्ति भर्नुपर्ने फैसला गरेको थियो। पिपुल अनलाइनका अनुसार अदालतले पुनः क्षतिपूर्ति छिद्मै भर्न लिखित रूपमा आदेश पत्र पठाएपछि एम्बरले सोही रकम तिर्नका लागि क्लालिफोर्नियामा रहेको आफ्नो घर बेच्नुपरेको छ।

समाचारमा जनाइएअनुसार यसअघि जोनीका वकिलले जोनीले गुमाएको सम्मानका लागि केस लडेकाले उक्त मुद्दा नचर्काएको खण्डमा क्षतिपूर्ति नलिन सक्ने बताएका थिए। तर, अदालतको पुनः आदेशपछि एम्बरले करिब ६ एकडमा फैलिएको घर १.५ मिलियन डलरमा बेचेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ