२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब ‘काली माता’लाई चुरोट पिएको देखाइयो

२०७९, २१ असार मंगलवार ०७:३५

असार २१, काठमाडौँ | धार्मिक मुद्दालाई लिएर विभिन्न झडप तथा तनावको घटना सुनिरहने छिमेकी मुलुक भारतमा एक वृत्तचित्रमा काली माताले चुरोट पिएको देखाइएपछि अवस्था तनावग्रस्त भएको छ ।

Everything you need to know about Kali Ma, goddess of destruction — The  Grass Agency

भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्रकर्मी लीना मणिमेकले आफ्नो ‘काली’ नामक वृत्तचित्रको पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा काली माताको पहिरनमा रहेकी अभिनेत्रीले चुरोट पिएको देखिन्छ भने पृष्ठभूमिमा लैङ्गिक अल्पसंख्यक समुदायले प्रयोग गर्ने झण्डालाई पनि देखाइएको छ ।

उक्त पोस्टर सार्वजनिक भएपछि लिनाको सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि ठेस पुर्‍याइएको भन्दै चर्को आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि यस्ता टिप्पणीले विचलित नहुने बताएकी चलचित्रकर्मी लिनाले हाल सामाजिक सञ्जालमा कमेन्ट प्रतिबन्ध गराएकी छन् ।

भारतमा जन्मिएकी लिना हाल क्यानडामा बसोबास गर्दै आएकी छिन् । उनको त्यो वृत्तचित्रमा ‘रिदम अफ क्यानडा’ नामक एक कार्यक्रमको भाग रहेको बताएकी छन् । हाल उनीविरुद्ध धार्मिक आस्थामा ठेस पुर्‍याएको आरोपमा दिल्ली पुलिसले केस दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन