पहिरोमा अझै २० बेपत्ता

Posted on: 04 Jul, 2022

असार २०, नयाँ दिल्ली | भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

Manipur Landslide: 14 की मौत और 55 से अधिक लापता, बचाव अभियान जारी |  Manipur Landslide: 14 dead and 55 missing, rescue operation underway

मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन्  । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!