४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला

२१ असार २०७९, मंगलवार ०६:४०

असार २१, चितवन | जिल्ला भित्रै रोजगारीका अवसर  सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई  दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ ।

बुधवार देखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र  रोजगारी  गर्न  इच्छुकको  तथ्याङ्क  सङ्कलन  गर्नेलगायतका कार्यहरु गरिनेछ ।

६० वटा स्टल रहने उक्त मेलामा चितवनका  सातवटा  स्थानीय  तहका रोजगार प्रतिनिधिहरु,  जब  लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रको स्टल रहने छन भने मेलालाई उद्योग वाणिज्य संघ चितवन, चितवन होटल व्यवसायी महासघ,  रत्ननगर  उद्योग वाणिज्य संघ र चितवन चेम्बर अफ कमर्ससँगले सहकार्य गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका  प्रमुख  प्रशासकीय  अधिकृत  रामबन्धु  सुवेदीका अनुसार जिल्लाभित्र  हुने  विकास  निर्माणको  काममा  आवश्यक  कामदार  अहिले  पनि  भारतबाट  ल्याउनुपर्ने  बाध्यता रहेको अवस्थामा बुधवार देखी सुरु हुने मेला उपयोगी हुने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ