साउन ३२, नवलपरासी । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । 

डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पुर्याएको भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, नवलपरासी । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । 

डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पुर्याएको भन"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कृषि बालीमा समस्या आएपछि नवलपरासीका स्थानीयवासी आन्दोलनमा

३२ श्रावण २०७३, मंगलवार ०९:३१

साउन ३२, नवलपरासी । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । 

डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पुर्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीय किसानले बालीनालीको क्षतिपूर्ति पाउनुपर्ने र उद्योगलाई बस्तीबाट टाढा राख्नुपर्ने माग गरेका छन् । सुगर मिल्समा रहेको डिस्टिलरीबाट विषादीसहित पानी निस्कने गर्दछ । 

उद्योगले सञ्चालन गर्दै आएको डिस्टिलरी बन्द गर्नुपर्ने, चिनी उद्योगको प्रदूषण न्यूनीकरण गर्नुपर्ने र डिस्टलरीको प्रदूषणले बालीनाली र मानवीय क्षेत्रमा परेको क्षतिपूर्ति दिइनुपर्ने स्थानीयवासीले माग राखेका छन् । बर्सेनि उद्योगका कारण बाली क्षति हुने र क्षतिपूर्ति माग्न आन्दोलन गर्नुपर्ने हुँदा  स्थानियले डिस्टिलरी बन्द गर्नुपर्ने माग राखेको प्रदूषण पीडित सङ्घर्ष समितिका संयोजक विनोद यादवले बताउनुभयो । 

रसायनकै कारण मिल आसपासका क्षेत्रमा करिब ५० बिघाहामा रहेको धानबाली र उखुसमेत नष्ट भएको छ । पीडित किसानले डिस्टिलरीले बगाएको रसायनयुतm फोहर पानीले धानबालीमा नोक्सानी पु¥याएको बताएका छन् । गत साउन १९ गते स्थानीय किसानले बाली क्षतिपूर्ति र उद्योगबाट बग्ने रसायनयुक्त पानीको व्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला