भदौ ४, नवलपरासी । नवलपरासीको कावासोतीमा भएको सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ने ३ जना घाईते भएका छन । कावास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, नवलपरासी । नवलपरासीको कावासोतीमा भएको सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ने ३ जना घाईते भएका छन । कावास"/>
६ माघ २०८२, सोमबार
नवलपुर - NWL

नवलपरासीको कावासोतीमा २ वटा मोटरसाईकल जुधे, १ को मृत्यु, ३ घाईते

४ भाद्र २०७३, शनिबार १२:५९

भदौ ४, नवलपरासी । नवलपरासीको कावासोतीमा भएको सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ने ३ जना घाईते भएका छन । कावासोतीको लोकाहामा दुई वटा मोटरसाईकल एक आपसमा जुध्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


लु २५ प ८४४५ र ना ३६ प ३६९० नंम्बरको दुईवटा मोटरसाइकल एक आपसमा  जुध्दा वर्दघाट २ का  विश्वराज सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट  देवचुली १५ बस्ने रविलाल अधिकारी र सोहि ठाउँ बस्ने महेश रानाभाट र  विक्रान्त सुबेदी घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै