सरु शर्मा/ साउन ३०, नवलपरासी । शिक्षा नियमावलिको ८ औं संसोधन अनुसार सबै विद्यालयमा संसोधित नियमावलि अनुसार विद्यालय ब्यवस्थापन समिति चयन गर्ने निर्देशन भएकाले ब्यवस्थापन समिति चयन गर्ने कार्य बढेको छ । सोही निर्देशन बमोजिम नवलपरासीको बन्जरीया गाविसको डैन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/ साउन ३०, नवलपरासी । शिक्षा नियमावलिको ८ औं संसोधन अनुसार सबै विद्यालयमा संसोधित नियमावलि अनुसार विद्यालय ब्यवस्थापन समिति चयन गर्ने निर्देशन भएकाले ब्यवस्थापन समिति चयन गर्ने कार्य बढेको छ । सोही निर्देशन बमोजिम नवलपरासीको बन्जरीया गाविसको डैन"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको बन्जरीयामा पनि आठौँ सँसोधन अनुसार ब्यवस्थापन समिति धमाधम गठन हुदैँ

२०७३, ३० श्रावण आईतवार १४:४६

सरु शर्मा/ साउन ३०, नवलपरासी । शिक्षा नियमावलिको ८ औं संसोधन अनुसार सबै विद्यालयमा संसोधित नियमावलि अनुसार विद्यालय ब्यवस्थापन समिति चयन गर्ने निर्देशन भएकाले ब्यवस्थापन समिति चयन गर्ने कार्य बढेको छ । सोही निर्देशन बमोजिम नवलपरासीको बन्जरीया गाविसको डैनहंवा स्थित जनता मावि डैनंहवाले पनि विद्यालय ब्यवस्थापन समिति सर्व सम्मत रुपमा चयन गरेको छ । 


समितिका अध्यक्ष पारसनाथ चौधरीको अध्यक्षतामा भएको अभिभावक भेलाबाट चयन भएको विद्यालय ब्यवस्थापन समितिमा रमेश पाशी ,रामनरायण चौधरी, विशान्ति चौधरी र मनबुल निशा चयन हुनु भएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय नवलपरासीका विद्यालय निरिक्षक टिकाराम पन्थी वद्यालयका प्राचार्य विक्रम यादव , गाविसका सहायक ईन्जीनियर धनपत यादव लगायतले शुभकामना ब्यक्त गर्नु भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने