सरु चापागाई/साउन २९, गैँडाकोट । प्राज्ञिक विघार्थी परिषदको आयोजनामा जीवन उपयोगी शिप विकास तालिम आज देखि गँैडाकोटमा सुरु भएको छ । विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले  आयोजना गरिएको  कार्यक्रम भोलि सम्म चल्ने आयोजकले जनाएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु चापागाई/साउन २९, गैँडाकोट । प्राज्ञिक विघार्थी परिषदको आयोजनामा जीवन उपयोगी शिप विकास तालिम आज देखि गँैडाकोटमा सुरु भएको छ । विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले  आयोजना गरिएको  कार्यक्रम भोलि सम्म चल्ने आयोजकले जनाएको छ । 
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गैँडाकोटमा विद्यार्थीलाई जीवन उपयोगी शिप विकास तालिम

२०७३, २९ श्रावण शनिबार १२:५२

सरु चापागाई/साउन २९, गैँडाकोट । प्राज्ञिक विघार्थी परिषदको आयोजनामा जीवन उपयोगी शिप विकास तालिम आज देखि गँैडाकोटमा सुरु भएको छ । विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले  आयोजना गरिएको  कार्यक्रम भोलि सम्म चल्ने आयोजकले जनाएको छ । 


कार्यक्रममा गैँडाकोट नगरपालिकाभित्र रहेका ९ वटा उच्च माध्यमीक विद्यालयका कक्षा ११ र १२ मा अध्यनरत ७० जना विधार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतीथी वरिष्ठ साहित्यकार एवं एसपिएम कलेजका प्राचार्य गोविन्दराज विनोदीले बिद्यार्थी बिद्याथीमात्रै नभई कुशल, असल र सफल बिद्यार्थी बन्नुपर्ने बताउनुभयो । तालीमले बिद्यार्थीलाई क्षमतावान बनाउने उहाँको विस्वास थियो । 


यस्तै प्राज्ञिक बिद्यार्थी परिषद् नेपालका राष्ट्रिय महासचिव रमेश कण्डेलले क्षमता अभिबृद्धि कार्यक्रमले व्यक्तित्व विकासमा टेवा पुग्ने र समाजलाई सून्दर बनाउन सहयोग पुग्ने बताउनु भयो । परिषदका गैडाकोट नगर सचिव एवम कार्यक्रम संयोजक दिवस न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नवलपरासीका जिल्ला संयोजक एवम केन्द्रिय सदस्य शुशिल कोइराला,  परिषदका चितवन सचिव एवम केन्द्रिय सदस्य चन्द्रशेखर जोशी लगायतके उपस्थिती रहेको थियो । 

भजन गायक हिरालाल कडेल र प्राज्ञिक  विधार्थी  परिषद नेपालका राष्ट्रिय महासचिब रमेश कंडेल ले प्रशिक्षण दिनुभएको कार्यक्रममा सुष्मा लामिछानेले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने