साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 


ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 


ज"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुनवलको जनसेवा माविको बिद्यालय व्यवस्थापन समितीमा तिमिल्सेना सर्वसम्मत

२९ श्रावण २०७३, शनिबार १२:३९

साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 


जसको सदस्यहरुमा राम प्रसाद पौडेल, पदम प्रसाद काफ्ले, सोभा पुलामी, मेनका तिमिल्सेना, यानीसरा रसाईली चयन भएको निर्वतमान बिधालय ब्यबस्थापन समिती सदस्य जिबन पौडेलले जानकारी दिनुभयो । त्यस्तै अभिभाबक संघको अध्यक्षमा जिबलाल भट्टराई चयन भएको पौडेलले जानकारी दिनुभयो । 


कार्यक्रममा नवलपरासीका बिद्यालय निरिक्षक टिकाराम पन्थि प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बिद्यालयका सहायक प्राचार्य चन्द्रकान्त पाठकले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानिय अगुवा, बिद्यालयका अभिभाबक, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का