साउन २१, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १५ मा एक महिलाको शव भेटिएको छ । धौंलागीरी चोक नजिकै अन्दाजी ४५ बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १५ मा एक महिलाको शव भेटिएको छ । धौंलागीरी चोक नजिकै अन्दाजी ४५ बर्"/>
२६ पुष २०८१, शुक्रबार
नवलपुर - NWL

नवलपरासीको देवचुलीमा एक महिलाको शव भेटियो

२१ श्रावण २०७३, शुक्रबार ०५:०६

साउन २१, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १५ मा एक महिलाको शव भेटिएको छ । धौंलागीरी चोक नजिकै अन्दाजी ४५ बर्षको एक महिलाको शव भेटिएको रजहर प्रहरीले जानकारी दिएको छ ।


शनाखत हुन नसकेको ति महिलाको शव गुरुङ मगर समुदायको जस्तो देखिएको बताइएको छ । हरियो टिसट र साडी लगाएको अवस्थामा महिलाको शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र केउरेनी पठाईएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल