मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु"/>
६ माघ २०८२, सोमबार
नवलपुर - NWL

परासीमा भण्डारीको प्रेरणापुर्ण प्रशिक्षण

५ भाद्र २०७३, आईतवार ०३:०७

मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्राज्ञिक विद्यार्थि परिषद नेपाल नवलपरासी साखाले शनिबार परासीमा आयोजना गरेको एक दिवसीय अभ्यास वर्ग कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । 


कार्यक्रममा परासी क्षेत्रका परासी क्याम्पस , आदर्श उच्च मावि , पवन उच्च मावि र सयपत्रि उच्च माविमा अध्ययनरत विद्यार्थिहरुको सहभागिता रहेको थियो । परासी क्याम्पसका प्राचार्य सुमन गोपाल आचार्यको प्रमुुख आतिथ्य तथा परासी क्याम्पस कक्षा ११ मा अध्ययनरत अर्चना यादवको अध्यक्षतामा सम्पन्न तालिममा परिषदका साधारण सदस्य रोजेश भण्डारी प्रमुख प्रशिक्षण का रुपमा रह्नु भएको थियो । 


भण्डारी भारतको बैंग्लौरमा १० वर्ष उच्च शिक्षाको अध्ययन सहित भारत र नेपालका कलेजका विद्यार्थिहरुमा संयौ उत्प्रेरणादायि तथा नेतृत्व विकासका तालिम सञ्चालन गर्दै आउनु भएको छ । कार्यक्रममा प्राज्ञिक विद्यार्थि परिषद का राष्ट्रिय उपाध्यक्ष विनय पाण्डे , परिषदका जिल्ला संग्ठन सचिव चन्द्र शेखर जोशि , नगर संग्ठन सचिव कृश्ण शाह कानु लगायतले विद्यार्थिहरुलाई क्षमतावान तथा नेतृत्वकर्ता विद्यार्थि बनाउने र गैर राजनितिक  संग्ठन भएकाले परिषदमा सहभागि हुनका लागि विद्यार्थिहरुलाई आह्वान गर्नु भएको थियो । 


परासी क्षेत्रका विभिन्न क्याम्पस गरि ६० जना विद्यार्थिहरुको सहभागिता रहेको उक्त तालिमको सञ्चालन परासी क्याम्पसका विद्यार्थि मोहम्मद ईजहार शेषले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै