३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पानी देऊ इन्द्र

२२ बैशाख २०७३, बुधबार ०५:३८

लामो समयसम्म पानी नपर्दा खेतीपाती गर्नको लागि समस्या भएको र लगाएको खेती पनि खडेरीले सुक्न थालेपछि  पछिल्लो समयमा ठाउँठाउँमा इन्द्रको पुजा गरी कृषकहरुले पानी माग्न थालेका छन् । यसैविच कुश्मा नगरपालिका ११ खरेहामा अखण्ड भजन कृतनको आयोजना गरी स्थानियले पानीको माग गरेका छन् ।

कुश्मा नगरपालिका ११  स्थित  भडखोरे सामुदायीक वन  ,ग्रामीण आमा समुह र  खरेया भजन मण्डलीको संयुक्त आयोजनामा कृतनको आयोजना गरिएको  छ । २४ घण्टा सम्म सञ्चालनमा रहने भजन वर्षाका देवता वरुण , ईन्द्र र महादेशको पुजा आरधना गरेर  प्रारम्भ गरीएको हो ।

कार्यक्रममा प्रमुख तथा  विश्व हिन्दु महासंघका  जिल्ला अध्यक्ष लोक नाथ आचार्यले  हिन्दु धर्मका अनुयायीहरुले पछिल्ला वर्षहरुमा धर्मको पालना नगर्दा मुलुकमा अतिवृष्टि र अनावृष्टि लागायतका विपद आउन थालेको बताउँदै  धर्म  र धार्मीक आस्था स्थापना गर्न अखण्ड भजनको आयोजना गरिएको बताए । मंगलबार विहान ८ वजे बाट शुरु भएको अखण्ड कृतन बुधबार सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध