२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नीजि विद्यालय, विद्यार्थी संगठन र अभिभावक

२५ बैशाख २०७३, शनिबार ०४:३९

हरेक वष शैक्षिक शत्र शुरु हुने बलामा एउटा नियमित कर्मकाण्डका रूपमा नेपालका निजी स्कुलहरूमाथि विभिन्न राजनीतिक दलहरुका भाद्री संगठनको आँखाका ताराका रुपमा देखिन्छ । अन्य समयमा नभएता पनि शैक्षित्र शत्र शुरु हुने पहिलो महिना विभिन्न विद्यार्थि संगठनलाई मज्जाको मसालका रुपमा हुने गर्छ तर त्यसबाट को कति पीडित छ र संगठनले उठाएका माग सम्बोधन भएका छन् वा छैनन् त्यता भने कसैको ध्यान जान भने सकेको छैन । नीजि विद्यालयमा चर्को शुल्क भएको भन्दै आन्दोलन र शुल्क घटाउनको लागि आवाज उठाउने संगठनहरु बजारमा अभिभावक दिनडाढै लुटिएको तर्फ भने अझै देख्न सकेका छैनन ।

विद्यार्थी संगठनको नीजि विद्यालयको चर्को शुल्कको विषयमा आवाज उठाउनु जायज नै होला, तर पनि अझै अभिभावकले विद्यार्थी संगठनले उठाए अनुसारको राहत भने पाउन सकेका छैनन् यो त केबल विद्यार्थीं संगठनलाई मसलाका रुपमा मात्रै सिमित भएको पाइन्छ ।  नेपालमा आर्थिक उदारीकरणपछि निजी क्षेत्र ठूलो संख्यामा प्रवेश गरेको छ शिक्षामा।

अन्य कैयन् स्कुल गैरमुनाफा श्रेणीमा पनि सञ्चालित छन्। ’मिसनरी’ स्कुलहरू अर्को श्रेणीमा पर्छन् र उनीहरूले आर्थिक सहयोग अन्तर्रा्ष्ट्रिय वा स्थानीय ’मिसन’ बाट पाउने हुनाले पढाइको स्तरीयतासँग पढाइ शुल्क सस्तो हुने गर्छ। नेपालबाट बर्से्नि स्कुल तहबाटै ठूलो संख्यामा विद्यार्थीहरू बाहिर जाने गर्छन्। अर्बौं रुपैयाँ पुँजी पलायन हुने गर्छ। तर विगत दुई दसकमा नेपालमै निजी विद्यालयहरूले स्तरीय शिक्षा दिन थालेकाले पलायनको त्यो प्रवृत्तिमा कमी आएको छ, जुन एउटा सुखद संकेत पनि हो।

देशका विभिन्न ठाउँमा विदेशीको नामराखी विद्यालय संचालन पनि भएका छन् र कति नीजि विद्यालय अभिभावकलाई मारमा पार्ने गरी श्ुल्क अशुल्ने गरेको पनि पाइन्छ । तर कुन स्कुलमा आफ्ना छोराछोरी पढाउने भन्ने निर्णय उनीहरूका अभिभावक हो ।  स्कुलहरूले दिने वातावरण, शिक्षाको स्तरीयता, शुल्क र अन्य गुण–दोष केलाएर समस्याको समधान गर्ने अभिभावक र ’स्कुल प्रबन्धन समितिबीचको विषय हो । जून कुराको समधान नभए कानुनी उपचारको छुट पनि नभएको हैन । दुई पक्षको विचमा तेस्रो पक्ष पस्नु त्यति जाहेज पनि हैन र मानिदैन पनि ।

विद्यार्थी संगठनले नीजि विद्यालय र अभिभावक विचको मध्यस्तको भूमिका निर्वाह गरे राम्रो हुने देखिन्छ । दुई पक्षको विचमा संगठन हाबी हुनुले समस्याको समधान भन्दा पनि बढ्ने देखिन्छ । मारमा पर्ने अभिभावक हुन त्यसैले अभिभावकले आवाज उठाउनुपर्छ भने विद्यालय संचालकले समस्याको समधान गर्न सक्नुपर्छ र विद्यार्थी संगठनले अभिभावक र स्कूल संचालकलाई मिलाउने कोसिस गर्नुपर्छ । अन्यथा नीजि विद्यालयप्रति विद्यार्थी संगठनले उठाएको आवाज निर्थक हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप