२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कर्मचारीको विरोध

२०७३, १ बैशाख बुधबार ०३:४३

पर्वत,  नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समितिले सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरु विच भएको सहमति कार्यान्वयन गर्न र तोकिएको मितिमा निर्वाचन सम्मपन्न गर्नको लागि पटक पटक सरकारमा माग राखेता पनि त्यसको विपरित कार्य गरेर निर्वाचनको मिति सारेको भन्दै विरोध जनाएको छ । मंगलबार प्रजिअ झंकनाथ ढकाललले उक्त विरोध पत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई उक्त विरोध पत्र बुझाएको हो ।

गैरकानुनी तबरबाट निर्वाचनको मिति सारेको र त्यसको विरोधमा उत्रिता नेपाल राष्ट्रसेवक कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष शरणकुमार गुरुङ र सचिव गणेशलाल महर्जनलाई ३५ घण्टा प्रहरी हिरासतमा राखी अपमान र अमानविय व्यवहार गरेको भन्दै उक्त विरोध पत्र निकालेको हो । उमेश सापकोटाको हस्ताक्षर गरीएको उक्त विरोध पत्रमा चालु निर्वाचन खारेज गरी माग हरु यथाघ्रि पुरा गरी नयाँ निर्वाचनको मिति घोषण गर्न माग गरीएको छ ।

Capture

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन