२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

द्धितृय श्रेणीमा बढुव-भरत शर्मा लम्साल

२०७३, १ बैशाख बुधबार ०४:२०

साजन परियार÷फलेवास भवानी विद्यापिठ उच्च मा.वि श्रोतकेन्द्रका स्रोत व्यक्ति भरत शर्मा लम्साल मा.वि द्धितृय श्रेणीमा बढुवा भएका छन् । शिक्षा विभागले गरेको कार्यसम्पादन (आन्तरिक) मुल्याङकनबाट उहाँलाई मा.वि द्धितृय श्रेणीमा बढुवा गरेको हो । बिभागले यहि चैत्र २५ गते४९८१७े शर्मालाई बढुवा गरेको हो ।

२२ वर्षसम्म शिक्षक पेशमा रहि काम गदै आएका लम्साल अहिले स्रोत व्यक्ति भएका छन् । लम्सालले ३ वर्ष जनज्याती उच्च मा.वि ठानामौला खाल्टेमा स्रोत व्यक्ति भई काम गरेका थिए । अहिले उनी भवानी विद्यापिठ उच्च मा.विमा स्रोत केन्द्रका स्रोत व्यतिm भई काम गरेका छन् ।उ नी खानगिाउँ गाविस वडा नम्वर २ निवासी हुन् ।

शिक्षा सँगै सामजिक क्षेत्रमा समेत लम्साल सक्रिय रहेका छन् । शिक्षा विभागको गरेको निर्णयले भवानी विद्यापीठ उच्च मा.विमा खानीगाउँमा  खुशीयाली छाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट