३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तारे होटल सरहको सेवा सुबिधा बेञ्जुमा -फोटो फिचर

२ बैशाख २०७३, बिहीबार ०३:१०

banjuधौलागिरीका विभिन्न क्षेत्रका धार्मिक तथा पर्यटक स्थलमा पुग्ने पर्यटकहरुलाई सुविधा सम्पन्न वास र खानपानको व्यवस्था गर्न पर्वत सदरमुकाम कुश्माको मुटुमा होटल बेञ्जुको सेवा शुरु गरिएको छ । बैशाख १ गते नव वर्षको अबसरपारी होटलले आफ्नो सेवा सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो ।

आलमुनियमको व्यवसायीबाट आफ्नो व्यवसाय संचालन गरेका व्यवसायी विषमकुमार श्रेष्ठले फर्निचर उद्योग हुदै उक्त होटलको संचालनमा ल्याएका हुन् ।  जग्गा र भवनको गरी कु्ल ९ करोडमा निर्माण भएको उक्त होटल ३ रोपनी क्षेत्रफलमा फैलिएको होटलका संचालक श्रेष्ठको भनाई छ ।13006589_767728330030288_3931354602655902340_n

  होटलमा भूकम्प प्रतिरोधी प्रविधि अपनाई चारैतिर कम्पाउण्ड, प्रर्याप्त पार्किङ, आकर्षक वैठक हल, एट्याच वाथरुम सहितका कोठाहरु, होटल प्रबेशद्धार देखि र्नै आकर्षक कलात्मक मुर्तिहरु कुदिएका छन् भने विच भागमा जलपरिको मुर्ति समेत राखिएको छ । पर्वत, वागलुङ, म्याग्दी र मुस्ताङको भ्रमणमा जाने आउने पर्यटकहरु धौलागिरीमा उपयुक्त होटलको अभावमा पोखरा पुग्ने गरेका थिए ।

12938320_822201201257801_7005623003755074273_n

होटल वेञ्जुले पोखरा र काठमाण्डौका तारे होटल सरह सेवा दिने सञ्चालक विषमकुमार श्रेष्ठले बताए । एक दिनको वसाईका लागि एसि रुमको १५ सय र डिलक्स रुमको १ हजार दररेट रहेको होटल बेञ्जुमा भ्रमण टोली, बिद्यार्थी लागि कमन रुम र पारिवारिक सदस्यहरुका लागि आकर्षक कपोल रुमहरुको समेत व्यवस्था रहेको छ । पारदर्शी र मापदण्ड अनुसार किचन रहेको होटलमा १ पटकमा ५० जनालाई खाना खुवाउन सकिने किचन रहेको छ ।

13001301_767728170030304_5499432221334534928_n

विगत १८ बर्षदेखि व्यवसायीमा लागेका श्रेष्ठको होटल पिस पोखरा नामको होटल सञ्चालन गरेको अनुभव पछि पर्वतमा पनि स्तरिय होटलको खाँचो देखेर होटल बेञ्जु सञ्चालन गरेको बताउँछन् ।

2

6 4

5

6

10

तस्वीर- धौलागिरी अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’