३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शुभकामना आदानप्रदान

१ बैशाख २०७३, बुधबार १४:३०

पर्वत वैशाख १ गते । नेपाली काँग्रेस जिल्ला शाखा पर्वतले नयाँ बर्ष २०७३ सालको अबसर पारी शुभकामना आदान प्रदान गरेको छ ।
जिल्लामा रहेका विभिन्न गैरसरकारी संघसस्थाको साथमा नेकाले शुभकामना आदान प्रदान गरेको हो । शुभकामना कार्यक्रममा नेका पर्वतका पार्टी सचिव विश्वप्रकास प्रसाइले नेपालीको लागि नयाँ बर्ष नयाँ पनको बनाउनको लागि राजनीतिक दलहरुले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नयाँ बर्षमा नेपालीले गत बर्षमा भोगेको महाभूकम्पको विपत त त्यसले पारेको नोक्सानको पर्नु निर्माण र तत्तकालीन अबस्थमा देशमा भएको राजनीतिक गतिरोध अन्त्यका साथै सहमतिय सरकार गठनमा जोड दिई सवै राजनीतिक दल एक भएर देश विकास र निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए ।

देशको ठूलो पार्टी भएर पनि प्रतिपक्षमा बस्नुको कुनै अर्थ नभएका कारण अब यस बर्षमा नेका सहमतिय सरकारमा गै संविधानको कार्यान्वयन र नागरिकलाई सरकारको अनुभूति गराउनु पर्नेमा जोड दिए । जिल्लाको विकासको लागि आफ्नो पार्टी लागि पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’