२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई रास्वपा सांसद श्रेष्ठको आग्रह- माटोको रक्षा गर्न खुट्टा नकमाउनुस्

२०८०, २१ भाद्र बिहीबार ०८:२४

भदौ २१, काठमाडौँ | रास्वपाका सांसद विराजभक्त श्रेष्ठले चीन भ्रमणको बेलामा चुच्चे नक्साबारे कुरा गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हाम्रो छिमेकी राष्ट्र चीनले नयाँ नक्सा सार्वजनिक गरेको छ। उक्त नक्सामा हाम्रो संसद्ले एकमत भएर जारी गरेको नेपालको चुच्चे नक्साको भूभागहरू भारतमा देखिन आएको हामी सार्वभौम नेपालीको मन दुखेको छ। अझ अन्तर्राष्ट्रिय समुदायमा पत्राचार नगरेकाले हामी हाम्रो परराष्ट्र नीतिमा कसरी चुक्दैछौं भन्ने प्रष्ट हुन्छ।’

उनले कूटनीतिक माध्यमबाट नेपालको भूमि नक्सामा राख्न पहल गर्न सरकारसँग माग गरे।

उनले भने, ‘नेपाली माटोको रक्षा गर्न खुट्टा नकामोस् प्रधानमन्त्रीज्यू, तपाईँलाई तीन करोड नेपालीको साथ र समर्थन छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु