बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने

Posted on: 13 Jun, 2023

जेठ ३०, काठमाडौँ | बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने भएको छ । मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको हो । 

बैठकपछि बोल्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गठबन्धनभित्र बजेटमा असहमति भएकाले अर्को दिन छुटै बैठक बसेर थप छलफल गर्ने निर्णय भएको बताए । 

मंगलबार बसेको गठबन्धनका नेतहरुको बैठकमा बजेटमा पुनर्विचार गर्ने सहमति भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!