२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आगलागी हुँदा ६३ जनाको मृत्यु, ४३ जना घाइते

२०८०, १४ भाद्र बिहीबार ०९:०३

एजेन्सी | दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेसबर्गको केन्द्रीय व्यापारिक क्षेत्रमा बिहीबार भएको आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ। आगलागीमा परेर ४३ जना घाइते भएको त्यहाँको नगरपालिकाले जनाएको छ। 

खोज र उद्धार प्रयाशहरू जारी रहेका जनाएको छ। शहर प्रशासनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मृत्यु हुनेको संख्या ६३ पुगेको जनाएको छ। 


फायर फाइटरहरू र आपतकालीन सवारीहरू घटनास्थलमा पुगेका छन्। ज्यान गुमाउने व्यक्तिका शवहरु आगलागी भएको स्थान नजिकैको सडकमा कपडाले ढाकेर राखिएको थियो। 

जोहानेसबर्ग आपतकालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले ५ तले भवनमा आगलागी भएको जानकारी दिएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान