२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतपछि जापानले पनि पठायो चन्द्रमामा ल्यान्डर

२०८०, २१ भाद्र बिहीबार ०६:४८

एजेन्सी | चन्द्रयान–३ को सफलतापछि अब जापानले पनि चन्द्रमाको सतहमा उत्रने आफ्नो अभियान सुरु गरेको छ ।  खराब मौसमका कारण कयौँपटक स्थगित भएपछि जापानको ‘मून ल्यान्डर मिसन (स्लिम)’ बिहीबार बिहान सफलतापूर्वक लञ्च गरिएको हो ।

स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिजेटिङ मून) नामको यस मिसन चन्द्रमाको सतहमा लगभग पाँच महिनाभित्र (फेब्रुअरीभित्र) अवतरण गर्ने सम्भावना छ ।


भारतको इसरोले ट्वीट गर्दै लेखेको छ, ‘जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई चन्द्रमाको लागि स्लिम ल्यान्डरको सफलतापूर्वक लञ्च गरेकोमा बधाई । वैश्विक अन्तरिक्ष समुदायको तर्फबाट अर्को एक सफल चन्द्र अभियानका लागि शुभकामना ।’

यदि यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा उत्रने विश्वको पाँचौँ देश बन्नेछ । अहिलेसम्म चन्द्रमामा मात्र चार देश – अमेरिका, रुस, चीन र भारतले सफलतापूर्वक मिसन अवतरण गराएको छ । जापानको यो परियोजनाको लागत १० करोड डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा