२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार?

२०८०, ७ बैशाख बिहीबार ०६:०६

बैशाख ७, काठमाडौँ | सुनको मूल्य बिहीवार तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रति तोला एक लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

बुधवार सुन तोलामा ३ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँमा रहेको छ।

बुधवार तोलामा १० रुपैयाँले बढेको चाँदी बिहीवार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ।

बिहीवार सुन प्रतिऔंस १९९२.४४ डलर र चाँदी प्रतिऔंस २५.०७ डलर छ। बुधवार सुन प्रतिऔंस २००२.८५ डलर र चाँदी २५.१८ डलरमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु