नवलपरासी पश्चिममा २ समूहबिच झडप, २१ जना घाइते, प्रहरीको गाडी पनि जलाइयो
काठमाडौँ | नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा दुई समूहबिच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयमा बढेको विवाद झडपको रुप लिएको हो । करिब ४ महिना अगाडि...