नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का जिल्ला स्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा आयोजित जनसंवाद...