कुलमान फालेलगत्तै बिचौलियाको स्वार्थमा ४८०० मेगावाट विद्युत् किन्न पिपिए गर्ने निर्णय
काठमाडौँ । कांग्रेस-एमाले नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएलगत्तै प्राधिकरण सञ्चालक समितिको बैठकबाट ऊर्जामन्त्री दीपक खड्काले निजी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेका...