2026-07-28 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले बढ्यो नेप्से

वैशाख १२, काठमाडौँ । साताको तेस्रो दिन नप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा कायम भएको छ ।

सोमबारमात्रै २.७२ अंकले बढेको बजारमा आज २७ लाख ५७० कित्ता शेयर खरिदबिक्री हुँदा ८८ कारोड ५५ लाख ७८ हजार २७० रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ ।

त्यस्तै कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेतर्फ तारागाउँ रिजेन्सी होटल, खप्तड लघुवित्त वित्तीय संस्था, सिटिजन म्युचुअल फण्ड १ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेका छन् । सर्वाधिक घाटा भने सनराइज ब्लुचिप्स फण्ड नकारात्मक सकिर्टका साथ शीर्ष स्थानमा रहेको छ ।

आज शिवम सिमेन्टस् ७ करोड ९१ हजार ५५१ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । त्यसैगरी उपसमूहतर्फ भने म्युचुअल फण्डबाहेकका १२ वटै समूहको शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल