विजय थापा | असोज १७, डीसी | भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन  गरिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | असोज १७, डीसी | भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन  गरिएको "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा छक्का पन्जाको किर्तिमान

२०७३, १७ आश्विन सोमबार ०३:०३


विजय थापा | असोज १७, डीसी | भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन  गरिएको नेपाली चलचित्र  छक्का पन्जाले नया किर्तिमान कायम गर्न सफल भएको छ l

दर्शकसंग गरिएको अन्तरवार्ता तथा आयोजक संग गरिएको कुराकानी अनुसार चलचित्रलाई राम्रो कथा वस्तु दिन सक्यो भने चलचित्र आफै चल्ने अधिकाशंले बताए l

अमेरिकाको डिसि महानगर क्षेत्रमा प्रदर्शन गरिएको बिगतका थुप्रै नेपाली चलचित्र मध्ये सबै लाई उछिन्दै ४ सय २० दर्शक हेर्ने स्थान भएको चलचित्र कक्ष पुरै भरिएर मानिस उभिएर र अतिरिक्त कुर्सि समेत लगाएर हेर्नु परेको अवस्था भएको छ l टिकट सबै बिकेको आयोजकले बताए l

चलचित्र शुरु भएको १ घण्टा पछि पनि दर्शक हेर्न आउदै गरेका थिए भने सबै वर्गका दर्शक चलचित्र राम्रो भएको सुनेर आएका बताएका थिए l बिगतमा प्रदर्शन गरिएका चलचित्र हेर्न दर्शकलाई प्रतिक्षा गर्नु पर्ने अवस्था रहेता पनि आज प्रदर्सन गरिएको छक्का पन्जाले नौला किर्तिमान गरेको छ l


दर्शकले चलचित्रले सबै कुरा समेटेको भन्दै खुब हास्न पाईएकोमा दंग पर्दै अब नेपाली चलचित्र राम्रो बन्न लागेकोमा खुशी ब्यक्त गरेका छन्  l

दर्शकले कलाकार निर्देशक दीपाश्री निरौला तथा दिपक गिरिले ज्यादै मेहनत गरेर बनाएकोले यस्तै चलचित्र हेर्न पाईयोस भनि आग्रह समेत गरेका छन् l  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से