२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैंका लागि नयाँ नोट कहिलेदेखि साट्न पाइन्छ ?

१८ आश्विन २०८०, बिहीबार ०८:५२

असोज १८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले अरुवर्ष जस्तै यस वर्ष पनि दशैंका लागि नयाँ नोट वितरणको लागि काम गरिरहेको छ । केन्दीय बैंकले नेपालभर भएका नोट कोषसँग हाल कति नयाँ नोट छ भनेर तथ्यांक लिइरहेको छ ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखे्रलले अहिले देशभर भएको ७० वटा नोट कोषसँग नयाँ नोटको माग कति हो भनेर तथ्यांक मागिएको बताए । उनले भने, ‘घटस्थापनाको अघिल्लो दिन वा भोलिपल्टबाट नयाँ नोट वितरण सुरु हुने छ । अहिलेसम्म यही दिनबाट नयाँ नोट वितरण गर्ने भनेर यकिन भइसकेको छैन । आसोज २७ वा २९ गतेदेखि नयाँ नोट वितरण हुने भनेर नेपाल राष्ट्र बैंकले सूचना निकाल्ने छ ।’


यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुने छ । राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने बताएको छ । बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने, राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ