२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक रोजगारीमा रहेकाका लागि जारी मुक्तिनाथ कृषि कम्पनीको सेयर बाँडफाँट

२०८०, ८ मंसिर शुक्रबार ०९:४५

मङ्सिर ८, काठमाडौँ | मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निकालेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रवन्धकमा नियुक्त एनआईएमबीएस क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

जारी पूँजी ७० करोडमध्ये २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई छुट्याइएकोमा त्यसको १० प्रतिशत १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो । प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित शेयर कात्तिक १०-२४ सम्म बिक्री खुला गरिएको थियो ।

कुल ३१ हजार १९६ जना आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जनाको रितपूर्वक नआएकोले ३१ हजार १९४ जना आवेदकबाट ७ लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आएका आवेदनमा न्यूनतम १० कित्ताका दरले १४ हजार जनालाई बाँडफाँट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी