खकेन्द्र केसी/कात्तिक ६, सल्यान । अखिल क्रान्तिकारी सल्यानले आगामि मंसिर महिनामा १७ औ  जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । 

चेतन गिरी सयोजक र च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी/कात्तिक ६, सल्यान । अखिल क्रान्तिकारी सल्यानले आगामि मंसिर महिनामा १७ औ  जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । 

चेतन गिरी सयोजक र च"/>

2026-09-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अखिल क्रान्तिकारी सल्यानले मंसिरमा १७औ जिल्ला सम्मेलन गर्ने

खकेन्द्र केसी/कात्तिक ६, सल्यान । अखिल क्रान्तिकारी सल्यानले आगामि मंसिर महिनामा १७ औ  जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । 

चेतन गिरी सयोजक र चन्द्र प्रकाश खडका सहसयोजक सहित ६५ जना सदस्य रहेको अखिल क्रान्तिकारी सल्यानले शुक्रबार खलङगाको बाल मन्दिर मा जिल्ला एकता भेला सम्पन्न गरी सो कुराको जानकारी दिएको हो ।

 जिल्ला एकता भेलामा सगठनका केन्द्रीय सचिव दुर्गा बहादुर बुढाथोकीको प्रमुख अथित्यता र विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र का पोलिटव्युरो सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज नेव वहादुर कँवर ९विवेक० रहेको थियो भने अन्य अतिथिहरु पार्टि केन्द्रीय सदस्य कृति वहादुर पुन ९प्रकाण्ड०केन्द्रीय सदस्य तथा सल्यान जिल्ला  सयोजक कर्ण वहादुर बुढाथोकी  (छहारी) ६ न पर्देश सयोजक मान वहादुर मल्ल  (सङ्घर्ष), जिल्ला अध्यक्ष शोभाराम भण्डारी अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य हिमाल यात्री, तिलक कुमार बिक, सल्यान रुकुम यातायात ब्यबसायिक समितीका अध्यक्ष लोकमान बुढाथोकी लगाएतले शुभकामना दिएका थिए ।  

कृष्ण खडकाको अध्यक्षता र लिलामान वस्नेतको स्वागत मन्तवय बाट सुरु भएको कार्यक्रमको सञ्चालन हरि प्रकाश वली गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ