भारतको उत्तर प्रदेशको शामली जिल्लामा एक १२ बर्षकि बालिकालाई घरको आगनमै खाल्डो खनेर माटोमा टाउको मात्र निकालेर गाडिएको छ । टाउको यस कारण बाहिर राखियो ताकी स्वासप्रस्वास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भारतको उत्तर प्रदेशको शामली जिल्लामा एक १२ बर्षकि बालिकालाई घरको आगनमै खाल्डो खनेर माटोमा टाउको मात्र निकालेर गाडिएको छ । टाउको यस कारण बाहिर राखियो ताकी स्वासप्रस्वास "/>
2026-09-02 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ बर्षकि बालिकालाई जमीनमा गाडेर यो के गरिदैछ ?

भारतको उत्तर प्रदेशको शामली जिल्लामा एक १२ बर्षकि बालिकालाई घरको आगनमै खाल्डो खनेर माटोमा टाउको मात्र निकालेर गाडिएको छ । टाउको यस कारण बाहिर राखियो ताकी स्वासप्रस्वास लिन सकुन । त्यसपछी जब बालिकाको स्वास्थ्य अवस्था बिग्रियो तब मात्र उनलाई आफन्तले अस्पताल लिएर गए ।

यस्तो गर्नुको कारण:

– शामली जिल्ला स्थित कांधलामा यो घटना मङ्गलबार भएको थियो । १२ बर्षीय बालिका मुस्‍कान घरको छतमा अरु बच्चाहरुसँग खेल्दै थिईन् । त्यतिकैमा उनले छतमाथिको बिजुलीको हाईटेन्शन छुन पुगिन । उनि आफ्नो मामाघर आएकी थिईन ।

– मुस्कानलाई करेन्ट लागेपछि उनका आफन्तले अस्पताल लिएर जान लागे । तर त्यहाँ रहेका केहि मानिसहरुले भने ‘उनको शरीरलाई माटोमा गाड्दा जलन कम हुन्छ । मानिसहरुको साल्लाह बमोजिम मुस्कानलाई माटोमा गाडियो । माटोमा राखिएकी उनको अवस्था झनै चिन्ताजनक भएपछी उनका आफन्तले फेरी उनलाई गाडिएको ठाउँबाट निकालेर पहिले सामुदायिक स्वास्थ केन्द्र लागे, जहाँका डाक्टरहरुले उनको चिन्ताजनक अवस्था देखेपछि हायर सेन्टर अस्पताल रिफर गरे । 

नेपालसँगै सिमाना जोडिएका भारतको उत्तर प्रदेशमा यस्ता कयौं अन्धबिश्वासहरु कायम छन् । यहाँका मानिसहरुमा चेतनाको कमीका कारण धेरै घटनाहरु हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही