२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

क्रान्तिकारी सल्यानको जिल्ला समेलनको लागी अभियान सुरु, विभिन्न समिती छनौट

२६ कार्तिक २०७३, शुक्रबार ०४:५७

खकेन्द्र केसी, कार्तिक २६, सल्यान । ‘समाजवादको आधार तयार गर्न शसक्त संगठन, संविधान कार्यन्वयन र बैज्ञानिक शिक्षाको पक्षमा १७ जिल्ला सम्मेलन’ भन्ने मुलनाराका साथ अखिल ९क्रान्तिकारी० सल्यानको १७ औ जिल्ला सम्मेलनको लागी बिहीबार देखि अभियान सल्यानको श्रिनगरमा सुरु भयको छ ।

सुक्रबार सम्मा चल्ने बैठकले बिहीबारको  सचिवालय बैठकमा नेकपा९ माओवादी केन्द्र० का पोलिट व्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नेव वहादुर कवर, केन्द्रीय सदस्य तथा जिल्ला पार्टि सयोजक कर्ण वहादुर बुढाथोकि, एकीकृत अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय महासचिव निम वहादुर केसि, सगठनका केन्द्रीय सदस्य तथा पार्टि केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज हिमाल यात्री, तिलक कुमार विक, हरिप्रकाश वलि लगायतले प्रशिक्षण दियका थिए ।

जिल्ला सम्मेलन लाई सफल बनाउनका लागि चेतन गिरिको संयोजकमा ६५ सदस्य सम्मेलन आयोजक समिती गठन गरेको छ । सम्मेलन आयोजक समितीको सचिवालय बैठक बसि जिल्ला सम्मेलनका लागि सदस्यता वितरण, इलाका कमिटिको भेला बैठक बसि प्रतिनिधि छनौट, आर्थिक सङ्कलन गर्न सल्यान जिल्लामा रहेका केन्द्रीय सदस्य र जिल्ला कमिटीका कार्यलय सदस्यहरुको कार्यक्षेत्र निर्धारण गरियको छ भने विभिन्न उपसमितीहरु पनि गठन गरियको छ । 

कार्यक्षेत्र अन्तर्गत हिमाल यात्री, चेतन गिरी, निराजन डाँगी र लोकराज वली इलाका नम्बर १, ५ सल्यान क्याम्पस र शारदा क्याम्पस मा तिलक कुमार विक, राजेन्द्र भण्डारी र रमेश विसी इलाका नम्बर ७, ९ शिवजन क्याम्पस मा । हरि प्रकाश वली, चन्द्र प्रकाश खडका, डिल्लि डाँगी, हेमराज वली, गणेशमान विक र शर्मिला विष्ट इलाका नम्बर २, ३, ४ कपुरकोट क्याम्पस मा । कृष्ण कुमार खडका, मोहन खडका र तुफान वली इलाका नम्बर ११ जनकल्यान क्याम्पस थारमारे मा रिम विष्ट, ठकेन्द्र पुनलद र इन्द्र बहादुर बुढाथोकि इलाका नम्बर ६, ८ बण्गाड क्याम्पस मा लिलामान वस्नेत र रामप्रशाद शर्मा इलाका नम्बर १० फारुला क्याम्पस मा कार्यक्षेत्र निधारित गरिएको छ । 

त्यस्तै उपसमितीहरुमा :

प्रतिवेदन लेखन अन्तर्गत चेतन गिरी सयोजक अउ खडका र रामप्रशाद सदस्य रहेका छन ।

आर्थिक बिभाग अन्तर्गत  रामप्रशाद शर्मा सयोजक  मोहन खडका र रमेश विसी सदस्य रहेका छन ।

प्रतिनिधि छनौट तथा व्यवस्थापन अन्तर्गत मोहन खडका सयोजक निराजन डाँगी र रमेश वुढाथोकी सदस्यरहेका छन ।

मञ्चव्यवस्थापन अन्तर्गत राजेन्द्र भण्डारी सयोजक गणेशमान विक, लोकराज वली, महेश शर्मा, सिर्जना देवकोटा, धन वहादुर थापा र कृष्ण गिरी सदस्य हरेका छ ।

प्रचार प्रशार अन्तर्गत निराजन डाँगी सयोजक रमेश विसी, ईन्द्र वहादुर बुढाथोकी र कृष्ण वस्नेत सदस्य रहेका छन । 

अतिथी व्यवस्थापन अन्तरर्गत ठगेन्द्र पुन सयोजक शर्मिला विष्ट,तुफान वली र महेश वली सदस्य रहेका छन । 

सास्कृतिक व्यवस्थापन अन्तर्गत रमेश विसी सयोजक सिर्जना देवकोटा र भावना वली  सदस्य रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो