कात्तिक ३०, जापान | नेपाली जनप्रगतिशील मन्च जापानले माओवादी नेता भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । 

श्रद्धाञ्जलीको लागि मंचका केन्द्रीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, जापान | नेपाली जनप्रगतिशील मन्च जापानले माओवादी नेता भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । 

श्रद्धाञ्जलीको लागि मंचका केन्द्रीय"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता पाण्डेको निधनमा जन प्रगतिशील मंच जापानको श्रद्धाञ्जली

३० कार्तिक २०७३, मंगलवार १०:३८

कात्तिक ३०, जापान | नेपाली जनप्रगतिशील मन्च जापानले नेकपा माओवादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । 

श्रद्धाञ्जलीको लागि मंचका केन्द्रीय सचिव जनक सुवेदीले जारी गरेको बिज्ञप्तिमा परिवर्तनका लागि नेपाली समाज र माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन पाण्डेले अहम भूमिका खेलेको र त्यसको सदा स्मरण गरिने उल्लेख गरिएको छ । साथै बिज्ञप्तिमा पाण्डेको दु:खद निधनले पार्टी सोकमा रहेको भन्दै उनको परिवारमा धैर्यधारण गर्ने शक्तिको कामना गरिएको छ ।  

त्यस्तै नेपाली जनप्रगतिशील मन्च जापान, टोकियो क्षेत्रका अध्यक्ष सम्पूर्ण अधिकारीले पाण्डेको निधनले माओवादीमा अपुरणीय क्षेती भएको बताए । अध्यक्ष अधिकारीले स्वर्गीय पाण्डेको कदर गर्दै आफ्नै छोरा नयाँ शक्ति पार्टीमा लाग्दा समेत माओवादी केन्द्रलाईनै आफ्नो पार्टी मानेर निरन्तर पार्टीको हितमा काम गरेको भन्दै उनलाई पार्टीले निरन्तर स्मरण गर्ने बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य भक्ति पाण्डेको सोमबार मृत्यु भएको थियो । गत साल नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचार गर्ने क्रममा क्यान्सर रोग रहेको पत्ता लागेपछि नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उनको उपचार भइरहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ