शंकर केसी/पुस ९, सल्यान । विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले संगठन सुदृढिकरण तथा विस्तार अन्तर्गत धनवाङमा गाउँ कमिटी गठन गरेको छ ।

दलाल पुजीबादि राज्य सत्ताको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर केसी/पुस ९, सल्यान । विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले संगठन सुदृढिकरण तथा विस्तार अन्तर्गत धनवाङमा गाउँ कमिटी गठन गरेको छ ।

दलाल पुजीबादि राज्य सत्ताको "/>

2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारि र दलाल विरुद्धको कारवाहि अन्तर्गत कार्कीलाइ कालो मोसो: विप्लव माओवादी

शंकर केसी/पुस ९, सल्यान । विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले संगठन सुदृढिकरण तथा विस्तार अन्तर्गत धनवाङमा गाउँ कमिटी गठन गरेको छ ।

दलाल पुजीबादि राज्य सत्ताको विरुद्धमा क्रान्ति गरिरहेको जनाएको माओवादीले आन्दोलनलाइ शशक्त बनाउन सल्यानमा पनि संगठीत भएर अगाडी बढिरहेको जनाउँदै धनवाङमा संगठन विस्तार गरेको हो ।

शनिबार आज कपुरकोटमा सम्पन्न भेलाले टिका बिक अध्यक्ष रहेको ११ सदस्यीय गाउँ कमिटी गठन गरेको विप्लव नेतृत्वको नेकपा माओवादीका इलाका इन्चार्ज नारायण ओलीले रेडियो कपुरकोटलाइ जनाए ।

उनले भने– ‘हामी देशका दलाल, भ्रष्टाचारिहरुको भण्डाफोर गर्दै समृद्ध देश र समाजमा सुशाशन कायम गर्न चाहन्छौँ, त्यस अनुसार धनवाङमा पनि संगठन विस्तार गरेका हौँ ।’ सो अवसरमा पार्टिका जिल्ला सह—सेक्रेटरि लोकपाल केसी (महेन्द्र)ले भ्रष्टाचारि र दलाल विरुद्धको कारवाहि अन्तर्गत अख्तीयार प्रमुख लोकमान सिंह कार्कीलाइ आफ्नो पार्टिले कालो मोसो दलेको जनाउदै देशलाइ लुट्नेहरुलाइ कुनै पनि हालतमा नछाड्ने बताए ।

जिल्लाभर नै संगठन विस्तार गरिरहेको माओवादीले क्षेत्र नम्बर २ सल्यानका दुइ तीन वटा गाविसमा मात्रै संगठन निर्माण गर्न बाँकी रहेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ