2026-09-03 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्लफ्रेण्डलाई नांगेझार पारेर अनुहारमा फेबिकल

बेलायतमा एक पुरुषमाथि १६ वर्षको जेल सजायँ भएको छ । न्यूक्यासलका बासिन्दा ४६ वर्षका मार्क लेन्स्टरविरुद्ध आफ्नी गर्लफ्रेण्डमाथि हिंसा गरेको अभियोगमा यस्तो सजायँ सुनाइएको हो । मार्कले गत मे महिनामा मादक पदार्थको नशामा लठ्ठ भएर आफ्नी गर्लफ्रेण्डलाई कुटपिट गरेका थिए ।

गर्लफ्रेण्डसँग एउटै फ्लाटमा बस्दै आएका उनले त्यसबेला धेरै लागूऔषध सेवन गरेका थिए । नशाले लठ्ठ भएका उनले गर्लफ्रेण्डमाथि कुटपिट गरे । कुटपिटपछि उनले गर्लफ्रेण्डको जिउका कपडा खोलिदिएर नंग्याए । गर्लफ्रेण्ड चिच्याउन थालेपछि उनको मुख थुनिदिए र मुखमा जोडसँग हानेर दाँत पनि झारिदिए । त्यसपछि उनले गर्लफ्रेण्डको गला, मुख तथा अन्य ठाउँमा फेबिकोल हालिदिए । फेबिकोलले उनको जिउमा ठूलो असर पार्‍यो ।

मार्कको कुटाई बढ्दै गएपछि उसकी गर्लफ्रेण्ड चिच्याउन थालिन् । छिमेकीले थाहा पाएपछि पुलिसलाई खबर गरे । पुलिस आएर मार्कलाई गिरफ्तार गर्यो र ती महिलाको उद्धार गर्‍यो । अन्ततः मार्कलाई अदालतले साढे १६ महिनाको जेल सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही