खकेन्द्र केसी

पुस २६ सल्यान

नेकपा माओवादी नेतृत्वको अखिल (क्रान्तिकारी) ले आज पुस २६ देशव्यापी शैक्षिक हड्ताल गर्ने भएको छ । 

पुस ८ गते लोकमानसिंह कार्कीलाई जनकारबाही गरेर पक्राउ परेका अखिल (क्रान्तिकारी) का केन्दीय सदस्यहरु प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

पुस २६ सल्यान

नेकपा माओवादी नेतृत्वको अखिल (क्रान्तिकारी) ले आज पुस २६ देशव्यापी शैक्षिक हड्ताल गर्ने भएको छ । 

पुस ८ गते लोकमानसिंह कार्कीलाई जनकारबाही गरेर पक्राउ परेका अखिल (क्रान्तिकारी) का केन्दीय सदस्यहरु प्"/>

2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टचारीका विरुद्ध आवाज उठादाँ पक्राउ गर्नेहरुलाई पनि नछाडिने ः भण्डारी

खकेन्द्र केसी

पुस २६ सल्यान

नेकपा माओवादी नेतृत्वको अखिल (क्रान्तिकारी) ले आज पुस २६ देशव्यापी शैक्षिक हड्ताल गर्ने भएको छ । 

पुस ८ गते लोकमानसिंह कार्कीलाई जनकारबाही गरेर पक्राउ परेका अखिल (क्रान्तिकारी) का केन्दीय सदस्यहरु प्रकाश शाहि र चन्द्र बुढा लाई स–सम्मान सहित रिहाइको माग गर्दै शैक्षिक हड्ताल गर्न लागेको अखिल ९क्रान्तिकारी० सल्यानले हिजो एक विज्ञप्ती निकाली जानकारी दिएको छ । भुम प्रकाश भण्डारीको हस्ताक्षर विज्ञप्तीमा भनिएको छ । ̒भ्रटचार, दलालीकारण, महंगी र कालोबजारीले देश यतिखेर आक्रान्त छ । यसको विरुद्धमा अखिल (क्रान्तिकारी) सल्यान निरन्तर संघर्षमा रहने छ ’ । 

थप विषयमा पत्रकार सँग कुराकानी गर्दै अखिल (क्रान्तिकारी) सल्यानका संयोजक भुम प्रकाश भण्डारीले देशका महाभ्रष्ट लोकमानसिंह कार्की जस्ता व्यक्तीलाई कारबाहि गर्दा उल्टै आफुहरुलाई धरपकट गर्ने सत्ताको भरमा चलेका देशका दलाल नेताहरुलाई नछाडिने बताए । आजकोको शैक्षिक हड्ताल  भ्रष्टचारीका विरुद्धका भएकोले सहयोग गरिदीनुहुन सबैलाई आग्रह गरेका छन । जबसम्म  लोकमानसिंह कार्कीलाई करबाही गर्ने व्यक्ति सम्मान सहित रिहाइ हुदैनन् तब सम्म अन्दोलन झन चर्काउने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ