खकेन्द्र केसी
माघ २१, सल्यान
विद्यालयमा विद्यार्थीको घटदो क्रम चलिहरेको र क्याम्पसमा नियमीत पठनपाठन सन्चालन नभएको भन्दै प्रचण्ड नेतृत्वको मओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) शिवजन क्याम्पस ईकाई कमिटीले क्याम्पस प्रशासनलाई आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
माघ २१, सल्यान
विद्यालयमा विद्यार्थीको घटदो क्रम चलिहरेको र क्याम्पसमा नियमीत पठनपाठन सन्चालन नभएको भन्दै प्रचण्ड नेतृत्वको मओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) शिवजन क्याम्पस ईकाई कमिटीले क्याम्पस प्रशासनलाई आज"/>
2026-09-08 06:06 PM
राजनीति

शिवजन क्याम्पसमा पुग्यो ७ बुद्धे माग, माग पूरा नभए क्याम्पसमा तालावन्दी गरिने

खकेन्द्र केसी
माघ २१, सल्यान
विद्यालयमा विद्यार्थीको घटदो क्रम चलिहरेको र क्याम्पसमा नियमीत पठनपाठन सन्चालन नभएको भन्दै प्रचण्ड नेतृत्वको मओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) शिवजन क्याम्पस ईकाई कमिटीले क्याम्पस प्रशासनलाई आज ७ बुद्धे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।   
भावना केसी संयोजक रहेको हस्ताक्षर विज्ञप्तीमा भनिएको छ । विगत देखि नै शैक्षिक एजेन्डालाई उठान गर्दै विद्यालयमा शैक्षिक गुनस्तरको कुरा उठाउदै आएको अखिल (क्रान्तिकारी) ले शिवजन क्याम्पसमा पनि पठन पाठन नियमित गरिनु पर्ने, कम्प्युटर बिद को व्यवस्ता गरिनु पर्ने, लाइवेरी को ब्यबस्था गरिनुर्पे, खेलकुद सामाग्री उपलब्ध गरिनुपर्ने, क्याम्पस घेरबार गरिनुपर्ने, क्याम्पस हाताभित्र सरसफाइ गरिनुपर्ने, बअअयगलत शिक्षक को पद पुर्ती गरिनुपर्ने लगाएतको माग राखिएको छ । 
यदि ३ दिन भित्र माग पूरा नभए क्याम्पसमा तालावन्दी गरिने संयोजक भावना केसी ले बताएकी छन । 
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल