फागुन २५, सल्यान । अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य हेमन्ता बुढाथोकीले यो व्यवस्थाको समाप्ती पछिमात्र महिलाको मुक्ति हुने बताएकी छन ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, सल्यान । अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य हेमन्ता बुढाथोकीले यो व्यवस्थाको समाप्ती पछिमात्र महिलाको मुक्ति हुने बताएकी छन ।&nbs"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो व्यवस्थाको समाप्तीपछि मात्र महिलाको मुक्ति हुन्छ: हेमन्ता

२५ फाल्गुन २०७३, बुधबार १२:३९


फागुन २५, सल्यान । अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य हेमन्ता बुढाथोकीले यो व्यवस्थाको समाप्ती पछिमात्र महिलाको मुक्ति हुने बताएकी छन । 

यो व्यवस्था दलाल संसदिय व्यवस्था भएको भन्दै यसको समाप्तीपछि समाजमा नयाँ जनवादी व्वस्था हुने र त्यसपछि महिलाको मुक्तिहुने उनले बताएकी हुन । सबै महिलालाई एकीकृत क्रान्तिमा लामवद्ध हुन आष्रह गरेकी उनले आफुहरू महिलाका मुद्दा बोकी  निरन्तर  संघर्षमा रहेको बताएकी हुन । 

१ सय ७औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा सल्यानको कपुरकोटमा भएको सभालाई सम्बोधन गर्दै उनले गरिव महिलाहरू यो अवस्थामा दिनहु उत्पिडनमा परिरहने र सल्यानको त्रिवेणीमा पनि त्यस्तै गरिवलाई मारेर दोषीहरूले मुक्ति पाएको बताएकी हुन । 

संगठनकी जिल्ला अध्यक्ष सृजना गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन फुलमाया पिएमले गरेकी थिईन । र्यालीले कपुरकोट बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो भने सहभागिलाई टीका विकले स्वागत गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की