एजेन्सी | माथिको फोटोमा एक सुन्दर युवती देखिएकी छिन् । सामाजिक सञ्जालमा यी युवतीको यही फोटो केहिदिन यता भाइरल भइरहेको छ । कारण यही फोटोका कारण ती युवतीका पतिले उनीसँग ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | माथिको फोटोमा एक सुन्दर युवती देखिएकी छिन् । सामाजिक सञ्जालमा यी युवतीको यही फोटो केहिदिन यता भाइरल भइरहेको छ । कारण यही फोटोका कारण ती युवतीका पतिले उनीसँग ड"/>
2026-09-03 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवतीको यो फोटो देखेकै भरमा श्रीमानले मागे डिभोर्स (यस्तो छ रहस्य)

एजेन्सी | माथिको फोटोमा एक सुन्दर युवती देखिएकी छिन् । सामाजिक सञ्जालमा यी युवतीको यही फोटो केहिदिन यता भाइरल भइरहेको छ । कारण यही फोटोका कारण ती युवतीका पतिले उनीसँग डिभोर्स माग गरेका छन् । 

दैनिक भास्करका अनुसार हालैको यो प्रकरणमा महिला कहाँकी र के नामकी हुन् खुलिसकेको छैन तर फोटो देख्नेवित्तिकै युवतीका श्रीमानले डिफोर्स माग्दै अदालती प्रक्रिया अघि बढाउन लागेका हुन् । 

समाचारअनुसार युवतीले अफिसको कामको दौरानमा केहि दिनका लागि बाहिर जानुपर्ने श्रीमानसँग भनेकी थिइन् । सोहि क्रममा युवतीले आफू बसेको होटलबाट एक सेल्फी खिचेर श्रीमानलाई म्यासेन्जरमा पठाएकी थिइन् । फाटो पाउने वित्तिकै श्रीमानले अर्को पनि फोटो पठाउन आग्रह गरे । तर जब युवतीले दोस्रो फोटो पठाइन् उनका श्रीमानको रिसको पारो तात्यो । 

कारण उनको तस्बिरको पछाडि केहि युवा देखिन्थे । जसले उनलाई यो बाटोसम्म पुर्याएको समाचारमा बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही