पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>खकेन्द्र के.सी/चैत २०, सल्यान । </b>सल्यानको लुहाममा १८ गते देखि चलेको महोत्सव आज पनि जारी छ । <br></p><p>कलार र संस्कृतीको संरक्षण, त्रिवेनी स्वस्थ्य चौकीको स्थर उन्नती गरि एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यले लगाएको महोत्सवमा आज राष्ट्रिय स्थरका चर्चित कलाकारहरु लोकदोहोरी गायीका जोति मगर, हाँस्य कलाकार सुरबिर पण्डीत दारी बा, मोडल बर्षा मगर, खुमा सापकोटा लगाएतका ख्याती प्राप्त कलाकारहरुको सहभागी रहने कार्यक्रमका प्रचारप्रसार संयोजक संकर केसीले बताएका छन् । </p><p>कार्यक्रम चैत २७ गते सम्मा चल्ने आयोजकले बताएका छन्</p>

