बैशाख ६, काठमाडौँ | अस्ट्रेलियन सरकारले दक्ष जनशक्ती भित्र्यााउने उद्धेश्यले प्रदान गर्दै आएको फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेसंगै त्यसको प्रभाव नेपालीमा पनि द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६, काठमाडौँ | अस्ट्रेलियन सरकारले दक्ष जनशक्ती भित्र्यााउने उद्धेश्यले प्रदान गर्दै आएको फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेसंगै त्यसको प्रभाव नेपालीमा पनि द"/>
2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया पठाउने दलालहरुको धन्दा चौपट, फोर फाइभ सेभेन भिसा खारेज

बैशाख ६, काठमाडौँ | अस्ट्रेलियन सरकारले दक्ष जनशक्ती भित्र्यााउने उद्धेश्यले प्रदान गर्दै आएको फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेसंगै त्यसको प्रभाव नेपालीमा पनि देखिने भएको छ । मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले दक्ष कामदारका रूपमा विदेशी भित्र्याउने यस्तो भिसा बुधबारदेखिनै लागू हुने गरी रद्द गरेको घोषणा गरे ।

अस्ट्रेलियन सरकारले यो भिषामा लगाएको रोक सँगै नेपाली ब्यवसायीहरूको बलियो आम्दानीको स्रोत बन्द भएको छ भने दक्षता भएका नेपालीहरु छोटो बाटो भएर अस्ट्रेलियामा स्थायी बसोबास गर्ने अवसर बन्द भएको छ । सरकारले फोर फाइभ सेभेन अन्तर्गतको भिषा रद्द गरेपनि अस्थाई बसोबास गर्न प्पाउने २ वा ४ बर्षे भिषाको भने ब्यवस्था गर्ने जनाएको छ । 

नयाँ नीतिसंगै अस्ट्रेलियन पीआरको लागि समेत अब समस्या देखिएको छ । दक्ष कामदारले सजिलै पाउने पिआर समेत अब सहज छैन । अष्ट्रेलियामा फोरफाइभ सेभेन भिषा पाउनको लागि नक्कली काम भएको बिषयमा सरकारले ध्यानाकर्षण गर्दै त्यस्तो खालको भिषा बन्द गराएको हुन सक्ने बताइएको छ ।

नेपालमै पनि बार्षिक सयौंको संख्यामा नेपालीहरुले यस्तो खालको भिषा पाई अष्ट्रेलियामा गएका थिए जसमा निकै ठूलो रकमको चलखेल हुने गरेको थियो । अब भने यस्तो खालको भिषामा अष्ट्रेलिया पठाउनेहरुको धन्दा चौपट भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल