बिजय शर्मा दर्पण | बैशाख ८, स्पेन  । स्पेनमा नेपालीहरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने एकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण | बैशाख ८, स्पेन  । स्पेनमा नेपालीहरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने एकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्याल"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कति छन् स्पेनमा नेपालीहरु ? (तथ्यांक संकलन सुरु)

८ बैशाख २०७४, शुक्रबार ०३:१३

बिजय शर्मा दर्पण | बैशाख ८, स्पेन  । स्पेनमा नेपालीहरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने एकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्यालाई हेर्दा स्पेनमा करिब १०-१२ हजारको संख्यामा नेपालीहरु रहेको अनुमान गरिएको छ ।

गैर आवासीय नेपालि संघ स्पेन र यहाँ स्थित संघ संस्थाको सहयोगमा तथ्यांक संकलन कार्यलाई अगाडी बढाईने भएको छ । गैर आवासीय नेपालि संघको पहलमा यो कार्यलाई तिब्रता दिने निर्णय गरेको हो । कार्य सम्पादनलाई सहजता प्रदान गर्न यो कार्यमा लागिएको संघका अध्यक्ष मुक्त गुरुङले जानकारी दिनुभयो । 

गुरुङले भन्नु भयो – हामी बिभिन्न कारणले हाम्रो घर, परिवार र देश छाडेर परदेशमा छौ हाम्रो सुख ,दूख बिसाउने घर परिवार भनेको नै हामी सबै नेपाली हरूको सामूहिक एकता हो । एउटै परिवार भित्रका सदस्यको पनि फरक फरक सोच र बिचार हुन सक्छन् तर परिवार भित्र एकताको सुत्रमा जोड्ने र जहाँ भैपरि आउने समस्याहरूको सामूहिक रूपमा सहयोग गर्दै समाधान गर्नु हामी सबैको नैतिक दायित्व हो । त्यसै कारण एन आर एन ए स्पेनले "नेपालीका लागि नेपाली" भन्ने मुल मर्म अनुसार स्पेन भरि छरिएर रहेका नेपालीहरूको तथ्यॉक संकलनको अभियान संचालन गरिएको हो ।

सम्पूर्ण स्पेनबाशी नेपालि दिदि बहिनि तथा दाजु भाई हरुलाई तथ्यॉक भर्न र भराउने काम गरि यस अभियानमा सरिक भैदिनु हुन गैर आवासीय नेपालि संघ स्पेनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह